Skip to main content

Sarbocha Khabar

Advertisement

Breaking News 2

एभरेष्ट पब्लिक स्कुलद्वारा फुड फेसटिबल कार्यक्रम सम्पन्न

एभरेष्ट पब्लिक स्कुलद्वारा फुड फेसटिबल कार्यक्रम सम्पन्न

१ फागुन ,बीरगंज । वीरगंज महानगरपालिका रनिघाट स्थित एभरेष्ट पब्लिक स्कुलले शुक्रबार फुड फेसटिबल कार्यक्रम सम्पन्न गरेको छ । स्कूल परिसरमा आयोजित कार्यक्रममा स्कूलका कक्षा ४ देखि ७ सम्मका विद्यार्थीहरु माछा, मासु, घोंगी, पानीपुरी,मोमो, चाउमिन  लगायतका १२ वटा स्टलहरु राखेका थिए । विद्यार्थीहरुको मनोबल उच्च पार्न तथा विद्यार्थीहरुले पढदै सिक्दै कमाउदै भन्ने उदेश्यका साथ यो कार्यक्रम आयोजना गरिएको स्कूलका प्रिन्सिपल नितु चौरसियाले बताईन् । विद्यार्थीहरुले बनाएको परिकार खाएर कार्यक्रमका अतिथि एवं सहभागीहरुले खुबै प्रशंसा गरेको अभिभावक रामेश्वर चौरसियाले बताए ।स्कूलका प्रिन्सिपल नितु चौरसियाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिका शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने, बिशिष्ट अतिथि डा. उमेश…
Read More
नेको इन्सुरेन्स वीरगंजद्वारा बिमा सम्बन्धि अभिमुखीकरण तथा शैक्षिक सामग्री वितरण

नेको इन्सुरेन्स वीरगंजद्वारा बिमा सम्बन्धि अभिमुखीकरण तथा शैक्षिक सामग्री वितरण

वीरगंज २३ माघ । पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका वडा नं. २ स्थित श्री राधाकृष्ण चौरसिया माध्यमिक विद्यालय बहुअर्वा भठ्ठामा नेको इन्सुरेन्स लिमिटेड वीरगंज शाखाले शुक्रवार “नेकोको अभियान, शिक्षामा योगदान” भन्ने मुल नाराका साथ बिमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा कम्पनिका मधेस प्रदेश कलस्टर हेड बिक्रम आलेले शहरमा मात्र नभई गाउँ–गाउँ, घर–घरमा बिमा सम्बन्धि जानकारी दिने उदेश्यका साथ विद्यार्थीहरु सँग अभिमुखिकरण कार्यक्रम गरिएको बताए । नेको इन्सुरेन्स लि. लिंक रोड वीरगंज शाखाका इन्चार्ज ओम प्रकाश पटेल र वीरगंज शाखा कर्मचारी प्रनिश सापकोटाले सो स्कूलमा अध्यनरत्त कक्षा ९ र १० का विद्यार्थीहरुलाई बिमा के हो ? बिमा कसरी…
Read More
श्रीनिधि बचत तथा ऋण सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

श्रीनिधि बचत तथा ऋण सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

२५ पुस बिरगंज । श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरगंजको १४औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । वीरगंजस्थित नगर सभा गृहमा आयोजित साधारण सभाको उद्घाटन संस्थाका अध्यक्ष प्रेम पुडामणी बज्राचार्यले गरेका थिए । अध्यक्ष बज्राचार्यको तर्फबाट प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख कार्यकारी अधिकृत चन्देश्वर प्रसाद चौरसियाले आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसम्म संस्थाको कुल कारोबार ८८ करोड ८२ लाख २७ हजार १ सय ९८ रुपैयाँ पुगेको जानकारी दिए । उनका अनुसार सोही अवधिमा संस्थाको शेयर पूँजी ३ करोड ३१ लाख ६५ हजार ८ सय रुपैयाँ रहेको छ भने कुल बचत निक्षेप ७२ करोड ६३ लाख ५ हजार…
Read More
सरकार र दलबीच विश्वासको वातावरण बनाउने प्रयास

सरकार र दलबीच विश्वासको वातावरण बनाउने प्रयास

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सरकार र दलबीच विश्वासको वातावरण बनाउने प्रयास गरेका छन्। आज दिउँसो शितल निवासमा प्रधानमन्त्री सुशीला कार्कीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भएको भेटवार्तामा सरकार र दलबीच विश्वासको वातावरण बनाउने प्रयास भएको हो। राष्ट्रपति कार्यालय स्रोतका अनुसार फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सफल गराउन सरकार र राजनीतिक दलहरूसँग राष्ट्रपति पौडेलले आग्रह गरे। राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताएका थिए। तर पूर्वप्रधानमन्त्रीसमेत रहेका उनीहरूले भने वर्तमान सरकारकै गतिविधिका कारण दलहरू निर्वाचनमा होमिन सक्ने वातावरण नभएको र…
Read More
पर्सामा सशस्त्र प्रहरी द्वारा पाँच महिनामै साढे १३ करोडभन्दा बढीको अवैध सामान बरामद

पर्सामा सशस्त्र प्रहरी द्वारा पाँच महिनामै साढे १३ करोडभन्दा बढीको अवैध सामान बरामद

२७ मंसिर,बिरगंज । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको झण्डै पाँच महिनाको अवधिमा राजस्व चुहावट नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ। सशस्त्र प्रहरीले यस अवधिमा सीमावर्ती भारतीय बजारबाट भन्सार छली गरी भित्र्याइएका रु १३ करोड ६२ लाख ७२ हजार ६९५ मूल्य बराबरका विभिन्न वस्तु तथा सामान बरामद गरी बिरगंज भन्सार कार्यालयमा बुझाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टका अनुसार सशस्त्र प्रहरीको सक्रियता बढेसँगै अवैध चोरी–तस्करी नियन्त्रणको प्रभावकारिता उल्लेखनीय रूपमा वृद्धि भएको छ। “गत आर्थिक वर्षमा हामीले रु २८ करोड ९२…
Read More
राष्ट्रपति-जेनजी संवादमा सेनाले गर्नेछ सहजीकरण

राष्ट्रपति-जेनजी संवादमा सेनाले गर्नेछ सहजीकरण

२४ भदौ, काठमाडौं । काठमाडौंमा मंगलबार उत्पन्न तनावपूर्ण परिस्थितिलाई संवादको माध्यमबाटै हल गर्न नेपाली सेनाले जोड दिएको छ । सेनाका एक उच्च अधिकारीले अनलाइनखबरसँग बताएअनुसार सबै सुरक्षा संयन्त्रका प्रमुखसहित भएको छलफलबाट वार्ताबाटै समाधान निकाल्नुपर्नेगरी सुझाव राष्ट्रपति रामचन्द्र पौडेललाई दिइएको छ । ‘त्यहीअनुसार राष्ट्रपति कार्यालयले संवादका लागि आह्वान गरिसकेको छ, त्यो छलफलमा अब कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न मोडलका कुरा हुनेछन्,’ उनले भने, ‘परिस्थितिलाई साम्य पार्न लिनुपर्ने विकल्पहरुमा छलफल हुनेछन् र निर्णय हुन्छ ।’ राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी प्रदर्शनकारीलाई वार्ताका लागि आह्वान गरिसकेका छन् । बैठकमा नयाँ सरकार गठनदेखि भावी प्रक्रियाका विषयमा छलफल हुनेछ । त्यहाँ हुने निर्णयलाई नेपाली सेनाले…
Read More
नेपाल र भारतबिचको सम्बन्धमा असर नपर्ने गरी पत्रकारिता गर्न कानुन मन्त्री चौरसियाको आग्रह

नेपाल र भारतबिचको सम्बन्धमा असर नपर्ने गरी पत्रकारिता गर्न कानुन मन्त्री चौरसियाको आग्रह

१४ भदौ,  बिरगंज कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले नेपाल र भारतबिचको सम्बन्धमा असर नपर्ने गरी पत्रकारिता गर्न आग्रह गरेका छन् । शनिवार वीरगञ्ज  भिष्वा होटलमा  मिडिया फर बोर्डर हार्मोनीले आयोजना गरेको नेपाल–भारत सीमापार मिडिया सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री चौरसियाले दुवै देशका पत्रकारहरूसँग उक्त आग्रह गरेका हुन् । त्खायसै गरि खानेपानी मन्त्री प्रदीप यादवले नेपाल र भारतको सम्बन्ध अझ प्रगाढ र सौहार्दपूर्ण बनाउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । मिडिया फर बोर्डर हार्मोनी नेपालद्वारा वीरगंजमा आयोजित नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभको समापन कार्यक्रममा मन्त्री यादवले दुवै मुलुकबिच आपसी सम्बन्ध सुमधुर बनाउन कन्क्लेभले पारित गरेको घोषणापत्रले सहयोगी भूमिका…
Read More
नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयद्धारा रक्तदान तथा नि:शुल्क आँखा जाच कार्यक्रम सम्पन्न

नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयद्धारा रक्तदान तथा नि:शुल्क आँखा जाच कार्यक्रम सम्पन्न

२९ वैशाख,बिरगंज । नेपाल बीमा प्राधिकरण मधेश  प्रदेश कार्यालयले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको ५७ औं बार्षिकोत्सवको उपलक्ष्यमा जीवन तथा निर्जीवन बीमा ब्यवसाय गर्ने बीमकका कर्मचारी, सर्भेयर, बीमा अभिकर्ता तथा बीमा प्राधिकरणको सहभागी हुने गरी बैशाख २९ गते रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । मधेश प्रदेश कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा दुई जना महिला सहित  ३० जनाले  रक्तदान गरेका छन् भने दृष्टि आँखा अस्पतालका चिकित्सक द्वारा निशुल्क आँखा चेक जाच बाट ७०  जना लाभान्वित भएका छन्  । उक्त रक्तदान तथा नि:शुल्क आँखा जाच कार्यक्रम सहभागी भई रक्तदान गर्ने  रक्तदाताहरुलाई नेपाल बीमा प्राधिकरणका मधेश प्रदेश कार्यालय प्रमुख प्रिती देवले…
Read More
शिक्षा मन्त्री भट्टराईले दिइन् राजीनामा

शिक्षा मन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं : शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएको बालुवाटार स्रोतले जनाएको  छ। विद्यालय शिक्षा ऐन तत्काल ल्याउन माग गर्दै शिक्षकहरूले लगातार आन्दोलन जारी राखेपछि मन्त्री भट्टराईले राजीनामा दिएको स्रोतको भनाइ छ। मन्त्री भट्टराईले भने मन्त्रालयका अधिकारीसँग आफ्नो स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएको बताएकी छन्। उनले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए पनि शिक्षकहरू वार्तामा बस्न तयार भएका छैनन्।  विधेयक पारित नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि शिक्षकहरूले दिँदै आएका छन्।
Read More
पर्सामा भूमि समस्या समाधान आयोगले ‘३ पालिका ३ महिने ऐक्सन प्लान’ अभियान सुरु

पर्सामा भूमि समस्या समाधान आयोगले ‘३ पालिका ३ महिने ऐक्सन प्लान’ अभियान सुरु

वीरगन्ज,२८चैत: वीरगन्जमा बिहीबार भुमि समस्या समाधान आयोग पर्साकाे जिल्ला स्तरीय बैठक सम्पन्न भएको छ । बिहीबार भुमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा सम्पन्न बैठकमा पर्सामा सञ्चालितल `तीन पालिका तीन महिने ऐक्सन प्लान अभियान´ बारे छलफल  भएको छ । आयोगले पर्सा जिल्लामा रहेका भुमिहिन सुकुम्बासी, भुमिहिन दलित तथा अव्यवस्थित वसोवासीहरुको समस्या र समाधानको लागी तीन महिने एक्सन प्लान अभियान सञ्चालनमा ल्याएको छ । बैठकमा अध्यक्ष अहमदले भूमि सम्बन्धी समस्या समाधानका लागि ३ महिने ऐक्सन प्लान अभियानलाई तीब्र बनाउने बताए । उनले भने,` ३ महिना भित्र भुमिहिनहरुलाई लालपुर्जा दिने लक्ष्य सहित यो अभियान सुरु…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search