११ चैत्र २०८२ २२:२५
११ चैत्र २०८२ २२:२५
बीरगंज – बिरगंजको साह दरबार होटलमा गोल्डेन फ्युचर स्कूलले बुधबार एक कार्यक्रमका बीच कक्षा १० का विद्यार्थीहरुलाई एसईई को शुभकामा सहित फेयरवेल कार्यक्रम आयोजना गरेको छ । स्कुलका कक्षा ९ का विद्यार्थीहरुको आयोजनामा आज अपरान्ह १२ बजे उक्त कार्यक्रम आयोजना गरिएको थियो । गोल्डेन फ्युचरका डाईरेक्टर तथा ठाकुर राम बहुमुखी क्याम्पसका पुर्ब क्याम्पस पमुख डा.उमेश चौरसियाको सभापतित्व तथा प्रोफेसर रामनाथ यादवको प्रमुख आतिथ्य लगायत अरु शैक्षिक वर्गका प्रतिष्ठित व्यक्तित्व, समाजसेवी तथा सञ्चारकर्मी हरुको उपस्थिति रहेको थियो । कार्यक्रममा एसईई का लागि तयारी गरिरहेका विद्यार्थीहरुलाई कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुले फेयरवेल गरेका थिए । कार्यक्रमा बोल्दै गोल्डेन फ्युचरका डाईरेक्टर चौरसियाले आउँदो एसईईका विद्यार्थीहरुलाई…
