Skip to main content

Sarbocha Khabar

Advertisement

एभरेष्ट पब्लिक स्कुलद्वारा फुड फेसटिबल कार्यक्रम सम्पन्न

Advertisement

१ फागुन ,बीरगंज । वीरगंज महानगरपालिका रनिघाट स्थित एभरेष्ट पब्लिक स्कुलले शुक्रबार फुड फेसटिबल कार्यक्रम सम्पन्न गरेको छ ।

स्कूल परिसरमा आयोजित कार्यक्रममा स्कूलका कक्षा ४ देखि ७ सम्मका विद्यार्थीहरु माछा, मासु, घोंगी, पानीपुरी,मोमो, चाउमिन  लगायतका १२ वटा स्टलहरु राखेका थिए ।

विद्यार्थीहरुको मनोबल उच्च पार्न तथा विद्यार्थीहरुले पढदै सिक्दै कमाउदै भन्ने उदेश्यका साथ यो कार्यक्रम आयोजना गरिएको स्कूलका प्रिन्सिपल नितु चौरसियाले बताईन् ।

विद्यार्थीहरुले बनाएको परिकार खाएर कार्यक्रमका अतिथि एवं सहभागीहरुले खुबै प्रशंसा गरेको अभिभावक रामेश्वर चौरसियाले बताए ।स्कूलका प्रिन्सिपल नितु चौरसियाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिका शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने, बिशिष्ट अतिथि डा. उमेश चौरसिया, त्यसैगरी उमेश साह, डा रामनाथ यादव, नुर्शेद आलम, सुद्धा पन्जियार, सुमन चौधरी, उतम चौधरी, ,रजनी कर्ण शिक्षक दिलिप पासवान, अनुराग तिवारी, बिना चौधरी, आरती गुप्ता, रन्जना जोशी, अमृता कर्ण , निखत प्रविण संचारकर्मी, स्थानीय लगायत अभिभावकहरुको उल्लेखनिय सहभागिता रहेको थियो । सो कार्यक्रमको सहजिकरण अरुण यादवले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search