Skip to main content

Sarbocha Khabar

Advertisement
सर्वोच्च खबर

सर्वोच्च खबर

634 Posts
बिरगंजको पम्पम बिल्डिङमा प्रहरीको छापा, करोडौंको कपडा बरामद

बिरगंजको पम्पम बिल्डिङमा प्रहरीको छापा, करोडौंको कपडा बरामद

बिरगंज । बिरगंजको महावीर मन्दिर स्थित पम्पम बिल्डिङमा बिहीबार प्रहरीले छापा मारेर करोडौं मूल्यको तस्करीका कपडाहरु बरामद गरेको छ । तस्करीको कपडाहरु भण्डारण गरि राखेको सूचनाको आधारमा बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यलय पर्साबाट खटिएको एक टोलीले पम्पम बिल्डिङमा रहेका चार वटा गोदममा छापा मारेर एक ट्रक कपडा बरामद गरेको हो । प्रहरीले पुरै पम्पम बिल्डिङलाई घेरा हालेर छापा मार्ने क्रममा चार वटा गोदाममा राखिएका सर्टिङ,सुर्टीङको,सुट, साडी, पर्दा लगायतका कपडाहरु ठूलो परिमाणमा बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।
Read More
कतारविरुद्ध नेपालका आसिफ शेखले बनाए अर्धशतक

कतारविरुद्ध नेपालका आसिफ शेखले बनाए अर्धशतक

१ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपमा कतारविरुद्धको खेलमा नेपालका आसिफ शेखले अर्धशतक पूरा गरेका छन् । ओपनर ब्याटर उनले ३९ बलमा ६ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । उनको अर्धशतक मद्दतमा नेपालले १३.४ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १२० रन बनाएको छ । नेपालका कुशल भुर्तेलले १२ र कप्तान रोहित पौडेलले १८ रन बनाएर आउट भए । आसिफलाई साथ दिइरहेका कुशल मल्ल भने ३५ रन बनाएर आउट भए । १८ बल खेलेका उनले ३ छक्का र २ चौकाको मद्दतमा ३५ रन बनाएका हुन् । आसिफ ५२ रन बनाएर आउट भएका छन् । अनलाईन खबर
Read More
संकल्प लाेकसेवाकाे‍ तेस्राे बार्षिकाेत्सव तथा सम्मान कार्यक्रम सम्पन्न

संकल्प लाेकसेवाकाे‍ तेस्राे बार्षिकाेत्सव तथा सम्मान कार्यक्रम सम्पन्न

३० चैत्र वीरगंज । संकल्प लाेक सेवाकाे‍ तेस्राे बार्षिकाेत्सव तथा सम्मान कार्यक्रम शुक्रबार वीरगंजमा सम्पन्न भएकाे छ । संकल्प लाेक सेवा आयाेगका प्रबन्ध निर्देशक अशाेक साहकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले गरेका थिए । कार्यक्रमलाई सम्बाेधन गर्दै सांसद यादवले संकल्प लाेक सेवाले धेरै जनालाई सरकारी जागिर दिन सफल भएकाे भन्दै धन्यवाद दिए । उनले वीरगंज जस्तो पिछिडिएको ठाउँमा संकल्प लाेक सेवाले आयाेगकाे तयारी गराएर हजारकाे संख्यामा सरकारी जागिर दिलाउन सफल भएकाे वताए । पूर्व मन्त्री समेत रहेका सांसद यादवले लाेक सेवा तथा शिक्षक सेवा आयाेगमा नाम निकाल्ने मधेशीकाे संख्यामा वृद्धि भएकाे…
Read More
श्री नेपाल स्काउट निमावीको अन्तिम परिक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण सम्पन्न

श्री नेपाल स्काउट निमावीको अन्तिम परिक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण सम्पन्न

२८ चैत बिरगंज  । बिन्दवासिनी गाउँपालिका वडा नं. ३ मा रहेको श्री नेपाल स्काउट निम्न माध्यमिक विद्यालय ठूलो इटियाहीमा शैक्षिक सत्र २०८० को अन्तिम परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम बुधवार सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष मुकेश कुमार चौरसियाको अध्यक्षतामा सम्पन्न अन्तिम परिक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रममा बाल विकास देखि कक्षा ८ सम्म प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका विद्यार्थीहरुलाई अबिरको टिका लगाई पुरस्कार वितरण गरिएको थियो । सो कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्ये नियमित उपस्थिति, अनुशासन (बानी ब्यहोरा रहन सहन) दक्षता तथा अन्य क्रियाकलापहरुको मूल्याकंंन गरि हरेक कक्षाबाट एक जना…
Read More
नेशनल मेडिकल कलेजमा प्रहरीको छापा: सञ्चालक र ल्याब प्रमुख पक्राउ

नेशनल मेडिकल कलेजमा प्रहरीको छापा: सञ्चालक र ल्याब प्रमुख पक्राउ

वीरगन्ज । वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ गरेको छ। नेशनल मेडिकल कलेजका सञ्चालकसमेत रहेका म्यानेजिङ डाइरेक्टर (एमडी)  साहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय शाहलाइ  पक्राउ गरेको हो  । प्रयोगशालामा परीक्षणका लागि म्याद नाघेको केमिकल प्रयोग भइरहेको सूचनाको आधारमा  छापामारी गरेको पर्साका प्रहरी प्रमुख कुमोध ढुंगेलले जानकारी दिए। उनका अनुसार ल्याबमा छापामारी गर्दा म्याद नाघेको केमिकलहरु बरामद भएको छ। बरामद सबै केमिकल बारे अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।
Read More
नेसेन्ट एजुकेशनका सञ्चालक रंजित पडितको ठगी धन्दाले विद्यार्थीहरुको भविषय अन्यौलमा

नेसेन्ट एजुकेशनका सञ्चालक रंजित पडितको ठगी धन्दाले विद्यार्थीहरुको भविषय अन्यौलमा

वीरगंज । वीरगंज महानगरपालिका घण्टाघरको लिंकरोडमा अवस्थित नेसेन्ट एजुकेशन फाउन्डेसन प्राईभेट लिमिटेडले पर्सा, बारा, रौतहटका विद्यार्थीहरुलाई गुमराहमा राखी पारुल युनिभर्सिटी भारतमा पठाउने गरेको समाचार स्रोतले जनाएको छ । भारतको गुजरातमा रहेको पारुल युनिभर्सिटीको बारा, पर्सा, रौतहटको आधिकारिक भर्ना प्रतिनिधि भएका नेसेन्टका सञ्चालक शिक्षा माफिया रंजित पडितले विद्यार्थी र अभिभावकहरुलाई गुमराहमा राखी ठगी धन्दा गर्दै गरेको आरोप लाग्ने गरेको छ । शिक्षा माफियाको नामले चर्चा कमाएका नेसेन्टका सञ्चालक पडितले पारुलमा पठाएको प्रति विद्यार्थीहरुमा आफ्नो आन्तरिक मोटो कमिशन निश्चित गरेको बताईन्छ । नेपाल सरकारको मापदण्ड बिपरित नेसेन्ट एजुकेशन सञ्चालन गरेका पडितले पारुल युनिभर्सिटीमा वार्षिक करिब २५० विद्यार्थी पठाए पनि नेपाल सरकारलाई कम…
Read More
प्रहरीकाे कुटपिटबाट एक ई रिक्सा चालक घाइते भिडियो सहित

प्रहरीकाे कुटपिटबाट एक ई रिक्सा चालक घाइते भिडियो सहित

२४ चैत्र,वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १९ तिलावेपुल नजिक शनिबार विहान प्रहरीकाे कुटपिटबाट एक ई रिक्सा चालक घाइते भएका छन् । बिन्दवासिनी प्रहरी चाैकीका प्रहरी जवान काैशल चाैधरीकाे कुटपिटबाट पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरीका २८ बर्षिय ई रिक्सा चालक रंजन साह घाइते भएका हुन् । तिलावे पुल नजिक उनले चलाएकाे ई रिक्सा राेकेर प्रहरी जवान चाैधरीले ई रिक्सा चालक साहलाई कुटपिट गरेकाे भिडियाे अहिले समाजिक संजाल फेसबुकमा भाइरल भइरहेकाे छ । साे भिडियाेमा ई रिक्सा चालककाे टाउकाेबाट रगत खसी रहँदा पनि प्रहरी जवान चाैधरीले ठूलाे अपराधि सरह उनकाे कलर समातेर लगेकाे देखिन्छ । याे प्रहरीकाे ददागिरी भएकाे भन्दै…
Read More
जनप्रतिनिधिले कर्यकारी अधिकृत माथी कुटपिट गरेको भन्दै कर्मचारीहरु द्वारा कामकाज ठप्पको घोषणा

जनप्रतिनिधिले कर्यकारी अधिकृत माथी कुटपिट गरेको भन्दै कर्मचारीहरु द्वारा कामकाज ठप्पको घोषणा

२० चैत, वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत प्रमाेद कुमार साहलाई त्यही गाउँपालिकाका  जनप्रतिनिधिले नेम प्यलेटबाट हिर्काएपछि अधिकृत घाइते भएका छन् । गाउँपालिका कार्यालयमै प्रमुख प्रशासकिय अधिकृत साहलाई मंगलबार दिउसाे गाउँ कार्यपालिका सदस्य दिनेश प्रसाद कलवाहरले गाउँपालिका अध्यक्षकाे नेम प्यलेटले हिर्काउनुकाे साथै कुटपिट समेत गरेकाे कर्मचारीहरुले प्रेस विज्ञप्ति  मार्फत   वताएका छन् । कुटपिट गर्ने गाउँ कार्यपालिका सदस्य कलवारलाई प्रहरीले नियन्त्रणमा समेत लिएकाे छ । घाइते अधिकृत साहकाे छातीमा गम्भिर चाेट लागएकाे छ । कर्मचारीहरुका अनुसार कार्यालय समय मै दिउसाे २ बजे गाउँपालिका अध्यक्ष मदन प्रसाद चाैहानले प्रमुख प्रशासकिय अधिकृत साहलाई आफ्नाे कार्यकक्षमा बाेलाएका थिए । त्यहीं समयमा उनकै…
Read More
श्री सत्य साईद्वारा रक्तदान कार्यक्रम सम्पन्न ४ महिलासहित ४८ जनाले गरे रगत दान

श्री सत्य साईद्वारा रक्तदान कार्यक्रम सम्पन्न ४ महिलासहित ४८ जनाले गरे रगत दान

वीरगंज । श्री सत्य साई मधेश प्रदेश समितिकाे आयाेजनामा शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । हाेलीकाे अवसरमा भएकाे कार्यक्रममा ४ महिलासहित ४८ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्रका प्रमुख सराैभ राज पाण्डेले वताए । वीरगंजकाे घण्टाघर चाैकमा भएकाे कार्यक्रममा चन्देश्वर चाैरसिया, रविकान्त चाैरसिया सन्दिप सर्राफ, बलिराम पाण्डे, जगदिश चाैहान, अरुण चौरसिया, राेशन साह, विपिन साह कानु, विश्वजित कुमार, विशाल यादव, सुरेश सर्राफ, नरेश चाैरसिया, नरेश सर्राफ, सरस्वती श्रेष्ठ, अस्मिता चाैधरी, रविभुषण प्रसाद चाैरसिया, प्रितम ठाकुर, सुमित सत्याल लगायतकाले रक्तदान गरेकाे प्रमुख पाण्डेले वताए । श्री सत्य साई मधेश प्रदेश समितिका अध्यक्ष जीवन चाैरसियाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सिमितका सदस्य चन्देश्वर…
Read More
ईन्टर कलेज मेरिगोल्ड फुटसल (फुटबल) टुर्नामेन्टको उपाधि ठाकुररामलाई

ईन्टर कलेज मेरिगोल्ड फुटसल (फुटबल) टुर्नामेन्टको उपाधि ठाकुररामलाई

वीरगंज । हाम्रो फुटसल र मेरिगोल्ड (+२) कलेजको संयुक्त आयोजनामा सञ्चालित ईन्टर कलेज मेरिगोल्ड फुटसल (फुटबल) टुर्नामेन्ट–२०८० को उपाधि ठाकुरराम बहुमुखि क्याम्पस वीरगंजले हात पारेको छ । वीरगंज महानगरपालिका वडा नं. १६ नगवा श्रीराम चौक स्थित हाम्रो फुटसल (फुटबल) खेल मैदानमा सञ्चालित टुर्नामेन्टको शुक्रवार भएको फाईनल खेलमा ठाकुरराम बहुमुखि क्याम्पस विजयी भएको छ । नेशनल मेडिकल कलेज वीरगंज र ठाकुरराम कलेज बिच भएको खेलमा ७–४को अन्तरले ठाकुराम बिजयी भएको हो । खेलको म्याद अफ दी म्याच ईमाम हुसैन अंसारी, प्लेयर अफ द टुर्नामेन्टको उपाधि किसमत कोईराला र बेष्ट गोलकिपर खडका घोषित भएका थिए । विजेता तथा उपबिजेता टिमलाई कार्यक्रमको प्रमुख…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search