Skip to main content

Sarbocha Khabar

Advertisement

श्री सत्य साईद्वारा रक्तदान कार्यक्रम सम्पन्न ४ महिलासहित ४८ जनाले गरे रगत दान

Advertisement

वीरगंज । श्री सत्य साई मधेश प्रदेश समितिकाे आयाेजनामा शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । हाेलीकाे अवसरमा भएकाे कार्यक्रममा ४ महिलासहित ४८ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्रका प्रमुख सराैभ राज पाण्डेले वताए ।

वीरगंजकाे घण्टाघर चाैकमा भएकाे कार्यक्रममा चन्देश्वर चाैरसिया, रविकान्त चाैरसिया सन्दिप सर्राफ, बलिराम पाण्डे, जगदिश चाैहान, अरुण चौरसिया, राेशन साह, विपिन साह कानु, विश्वजित कुमार, विशाल यादव, सुरेश सर्राफ, नरेश चाैरसिया, नरेश सर्राफ, सरस्वती श्रेष्ठ, अस्मिता चाैधरी, रविभुषण प्रसाद चाैरसिया, प्रितम ठाकुर, सुमित सत्याल लगायतकाले रक्तदान गरेकाे प्रमुख पाण्डेले वताए ।

श्री सत्य साई मधेश प्रदेश समितिका अध्यक्ष जीवन चाैरसियाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सिमितका सदस्य चन्देश्वर चाैरसिया, रविभुषण चाैरसिया, राजिन्द्र प्रसाद चौरसिया लगायतकाे उपस्थिती रहेकाे थियाे । रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा कार्यक्रम भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search