१० चैत्र २०८० १३:३२
१० चैत्र २०८० १३:३२
वीरगंज । वीरगंज लिंकरोड स्थित कुमु प्यालेसको सामुने पब्लिक पैथ ल्याब एण्ड पोलिक्लिनिक शुक्रवार देखि सञ्चालनमा आएको छ । सिनियर मेडिकल ल्याब टेक्नोलोजिष्ट बिपिन कुमार चौरसियाले सञ्चालनमा ल्याएका ल्याब एण्ड पोलिक्लिनकको उदघाटन गर्दै नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्स डा. चितरञ्जन साहले यहाँ आधुनिक उपकरण सहितको मेशिन भएकोले रिजल्ट पनि राम्रो आउनेमा विश्वास व्यक्त गरे । उदघाटन समारोहका प्रमुख अतिथि डा. साहले चिकित्सकहरुले कुनै पनि बिरामीको उपचार गर्दा ल्याबको रिपोर्ट महत्वपूर्ण आधार हुने हुँदा गम्भिर भएर काम गर्न सुझाएका थिए । यस ल्याबका प्रमुख चौरसिया अनुभवि भएको कारण सेवाग्रहीहरुले ढुक्क भएर सेवा लिन सक्नेमा जोड दिएका थिए । करिब १५ वर्ष…
