Skip to main content

Sarbocha Khabar

Advertisement
सर्वोच्च खबर

सर्वोच्च खबर

634 Posts
वीरगंज-१९ मा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न

वीरगंज-१९ मा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न

बीरगंज । पर्साको बीरगंज महानगरपालिका वडा नं. १९ मा रहेको बिन्दवासिनी स्वास्थ्य चौकीमा शनिवार निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ । बीरगंज महानगरपालिका वडा नं. १९ को योजनामा सम्पन्न शिविरबाट १७० जना महिला र १३० जना पुरुष गरि जम्मा ३०० जना लाभान्वित भएको स्वास्थ्य चौकी प्रमुख शिव हरि तिवारीले बताए । शिविरमा जेष्ठ नागरिक विशेषज्ञ डा. अनुपम उपाध्याय, नेत्र रोग विशेषज्ञ डा.पवन राज पटेल, बाल तथा शिशुरोग विशेषज्ञ डा. आनन्द रौनियार, स्त्री रोग विशेषज्ञ डा. नाज्दा , फिजिसियन डा. शैलेजानन्द भुरेर लगायतको टिमले आँखा तथा स्वास्थ्य परीक्षण गरेका थिए । वीरगंज महानगरपालिका वडा नं. १९ का कार्यवाहक अध्यक्ष…
Read More
सडक विभाग बाहिर काठमाडौं महानगरले थुपारिदियो धुलो

सडक विभाग बाहिर काठमाडौं महानगरले थुपारिदियो धुलो

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं बाहिरको सडकमा धुलो थुपारिदिएको छ । चक्रपथको कलंकी- महाराजगञ्ज सडक खण्ड निर्माण नहुँदा नागरिकले धुलोको प्रदूषण ब्यहोर्नुपरेको भन्दै महानगरको ब्रुमरले संकलन गरेको धुलो बबरमहलस्थित सडक विभाग बाहिर र मीनभवनस्थित डिभिजन सडक कार्यालय काठमाडौं बाहिर थुपारेको हो ।मेयर बालेन शाहले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई पायक पर्ने ठाउँमा धुलो थुपारेको फेसबुकमा लेखेका छन् । उनले शनिबार लेखेका छन्, ‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनुहुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु ।’ महानगरपालिकाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालका…
Read More
मोस्ट वान्टेड सूचीमा रहेका गिरी प्रहरीको नियन्त्रणमा

मोस्ट वान्टेड सूचीमा रहेका गिरी प्रहरीको नियन्त्रणमा

बिरगंज । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका एक जना फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ बलुवा निवासी प्रेम गिरी रहका छन् । विभिन्न मुद्दामा मुछिएका गिरी बर्षौदेखि प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका थिए । गिरी आइतबार विहान करिब साढे ५ बजे पक्राउ परेका हुन् । केहि दिनदेखि घरमै लुकिछिपी बस्दै आएको गिरीलाई सादा पोशाकमा खटेका प्रहरी टोलीले आज बिहान पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ । पर्सा जिल्ला अदालतबाट विभिन्न मुदामा दोषी ठहर भइ फरार रहेको गिरी आज पक्राउ परेका हुन र थप अनुसन्धान भैरहेको  प्रहरी नायब उपरीक्षक कुमार विक्रम…
Read More
पोखरीयामा योजना शाखा प्रमुख पाण्डेले अग्रिम कमिशन असुल्दै

पोखरीयामा योजना शाखा प्रमुख पाण्डेले अग्रिम कमिशन असुल्दै

३१ बैशाख,वीरगंज । पाेखरिया नगरपालिकाका याेजना शाखा प्रमुख संजय पाण्डेले मेयर प्रधुन चाैहानलाई प्रभावमा पारेर याेजना बिक्री गरिरहेकाे सामाचार प्राप्त भएकाे छ । पाेखरिया नगरपालिकामा हालीमुहाली रहेका पाण्डेले विभिन्न ठेक्दारहरुसंग विकास निर्माणकाे याेजना उपलब्ध गराइदिने भन्दै अग्रिम कमिशन असुल्दै आएका छन् । समाचार स्राेतका अनुसार उनले एउटै याेजनाकाे लागि २/३ जना ठेक्दारसंग कमिशन वापतकाे रकम असुल्दै आएका छन् । याेजना कै लागि उनकाे अघिपछि दिनहुँ विभिन्न ठेक्दारहरु घुमिरहेकाे प्रत्यक्ष रुपमा देख्न सकिन्छ । तत्कालिन जिल्ला विकास समितिकाे जिन्सि शाखा प्रमुख हुँदादेखि नै ठेक्दारसंग सेटिङ मिलाउन माहिर मानिएका उनी पाेखरिया नगरपालिकामा त्यँही काम गर्दै आएका छन् । उनले जिल्ला विकास समितिकाे…
Read More
१३ लाख नगद सहित बिरगंज बाट एक युवक पक्राउ

१३ लाख नगद सहित बिरगंज बाट एक युवक पक्राउ

२५ वैशाख, बिरगंज प्रहरीले हुण्डी कारोबारमा सलंग्न रहेका एक जनालाई वीरगंज बाट  पक्राउ गरेकाे छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको संयुक्त प्रहरीको टोलीले साेमबार दिउसाे ३ बजेकाे समयमा वीरगंज महानगरपालिकाकाे वडा नं.२२ जगरनाथपुर निवासी २८ बर्षिय रवि कुमार पटेललाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । वीरगंजबाट परवानीपुरतर्फ जाँदै गरेका प्रदेश २-०३-०१० प ६७१९ नम्बरको माेटरसाइकल रोकी खानतलासी गर्दा माेटरसाइकलमा सवार पटेलले पछाडी पिठ्युमा बोकेको कालो ब्यागभित्र लुकाई ल्याएको स्रोत नखुलेको नेरु १३ लाख १५ हजार नगद फेला परेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले…
Read More
नोयडा ईन्टरनेश्नल युनिभर्सिटीले नेपालका विद्यार्थीहरुलाई विशेष छात्रवृति दिने ः म्यानेजर मुकुल

नोयडा ईन्टरनेश्नल युनिभर्सिटीले नेपालका विद्यार्थीहरुलाई विशेष छात्रवृति दिने ः म्यानेजर मुकुल

वीरगंज । भारतको उत्तर प्रदेश ग्रेटर नोयडा गौतमबुद्ध नगर स्थित नोयडा ईन्टरनेश्नल युनिभर्सिटीका अन्तर्राष्ट्रिय भर्ना म्यानेजर मुकेश कुमार मुकुलले नेपालका विद्यार्थीहरुको लागि विशेष छात्रवृतिको व्यवस्था गरिएको बताए । बुधवार वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा मुकुलले भारतको डिल्ली एनसिआरबाट एनएएसि ए प्लसको मान्यता प्राप्त यो युनिभर्सिटीमा नेपालबाट पढन जाने विद्यार्थीहरुलाई बिना कुनै शर्त राखी कोर्षमै ५० प्रतिशत छात्रवृति दिने बताए । ७५ ऐकडमा रहेको सो युनिभर्सिटीमा विद्यार्थीहरुलाई कुनै स्वास्थ्यमा समस्या भएमा ७५० बेडको सुविधा सम्पन्न अस्पताल समेत रहेको बताउदै म्यानेजर मुकुलले सो युनिभर्सिटीमा ६० भन्दा बढी देशका विद्यार्थीहरुले विभिन्न कोर्षहरु पढदै आएको बताए । नेपालबाट प्रत्येक वर्ष ४० देखि ५० विद्यार्थीहरु सो…
Read More
अहमदिया संघ नेपाल द्वारा पंखा तथा शैक्षिक समाग्री सहयोग

अहमदिया संघ नेपाल द्वारा पंखा तथा शैक्षिक समाग्री सहयोग

१९ वैशाख,वीरगंज । अहमदिया संघ नेपालले पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ३ स्थित रहेकाे श्री नेपाल स्काउट नि.मा.वि. इटियाहीमा पंखा तथा शैक्षिक सामग्री सहयाेग गरेकाे छ । अमहदिया संघले बुधबार एक कर्यक्रमका बिच विद्यालयलाई १० थान पंखा तथा शैक्षिक सामग्री हस्तान्तरण गरेकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश चाैरसियाले जानकारी दिए | विद्यालयका बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गरि चर्को घामको प्रकोपले स्वास्थ्यमा पर्न सक्ने असरबाट बेलैमा जाेगाउन उद्देश्यले पंखा सहयोग गरिएको अहमदिया संघ नेपाल पर्साका इन्चार्ज हासिम अहमदले बताए । बिगत केही दिनदेखि अत्यधिक गर्मीका कारण विद्यार्थीहरुको अध्ययन अध्यापन प्रभावित नहोस् भन्ने उद्देश्यले विधालयलाई अध्ययन मैत्री बनाईदिन भन्दै संघ पर्सा जिल्ला इन्चार्ज…
Read More
अबैध रुपमा संचालित एक्सेल कलेजमा सिलबन्दी

अबैध रुपमा संचालित एक्सेल कलेजमा सिलबन्दी

वीरगंज वीरगंज महानगरपालिकाले एक्सेल कलेजको नाममा अबैध रुपमा संचालित शैक्षिक संस्थामा आइतबार सिलबन्दी गरेको छ । शैक्षिक सत्र सुरु भएसँगै महानगरले दर्ता नभई सञ्चालनमा रहेको तथा दर्ता भएको भन्दा फरक नाममा सञ्चालन भइरहेको भेटिएपछि उक्त संस्थामा सिलबन्दी गरेको हो । महानगरपालिकाका शिक्षा अधिकृत आनन्द लामिछानेले भने, ‘एउटा नामबाट सञ्चालन अनुमति लिएर, स्वीकृति लिएको ठाउँ भन्दा फरक ठाउँमा अवैध रुपमा कलेजको नाममा सञ्चालन भएको भेटिएकाले त्यसमा सिल मारिएको हो ।’ कंचनजंघा इंग्लिस स्कुल र ज्ञानबाटिका बोर्डिङ स्कुलको ११ र १२ कक्षाको अनुमतिलाई दुरुपयोग गर्दै वीरगंजको वडा नं. ११ मा एक्सेल कलेजको नाममा महानगरमा दर्ता नै नगरी शैक्षिक संस्था संचालन गरेको भेटिएपछि…
Read More
बिन्दबासिनी–५ प्रसौनीमा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न

बिन्दबासिनी–५ प्रसौनीमा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न

बीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ५ मा रहेको श्री मसरुर पब्लिक आधारभुत विद्यालय प्रसौनीमा “सबैलाई प्रेम गर, कसैलाई घृणा नगर” भन्ने मुल नाराका साथ अहमदिया संघ नेपालले शनिवार निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । लायन्स क्लब अफ बीरगंज एण्ड क्युरिटी र माट्रिका आई केयर फाउन्डेशन बीरंजको सहयोगमा सम्पन्न शिविरबाट ६५५ जना लाभान्वित भएको आयोजक संस्थाले जनाएको छ । जस मध्ये १४५ जनामा मोतियाबिन्दू फेला परेको जनाईएको छ । शिविरमा डा. आर.पी. खेतान, डा. मनोरञ्जन यादव, डा. निरज सिंह, मुटु रोग विशेषज्ञ डा. राधा भटराई, डा. मनिषा पटेल, डा. प्रगती कर्ण, लगायतको टिमले आँखा तथा स्वास्थ्य…
Read More
छिपहरमाईमा १२ जना नयाँ शिक्षकको पदस्थापन

छिपहरमाईमा १२ जना नयाँ शिक्षकको पदस्थापन

७ वैशाख,वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा एक शिक्षिका सहित १२ जना शिक्षक पदस्थापन भएका छन् । शिक्षक सेवा आयोगले लिएको परीक्षामा पर्सा जिल्लाबाट नाम निकालेर सिफारिस भएका नवप्रवेशी शिक्षकशिक्षिकाहरुलाई शुक्रबार एक कार्यक्रमका बीच पदस्थापन गरिएको हो । छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले १२ जना शिक्षकशिक्षिकालाई टीका लगाई पदस्थापन पत्र प्रदान गरेका हुन् । साथै उनले दत्तचित्त भएर शिक्षण पेशामा समर्पित भई पालिकाको शैक्षिक विकासमा सहयोग गर्न पनि आग्रह गरेका छन् । पालिकामा शैक्षिक जनशक्ति अभाव खट्किएको अवस्थामा नियुक्त भएर आएका शिक्षकशिक्षिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा टेवा पुग्ने अध्यक्ष गुप्ताको विश्वास रहेकोछ । सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक रौनियार…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search