Skip to main content

Sarbocha Khabar

Advertisement

Breaking News 2

मुद्दा शाखाका हवल्दार यादवले असुली गर्ने मनसायले कलवारलाई धम्की दिदै

मुद्दा शाखाका हवल्दार यादवले असुली गर्ने मनसायले कलवारलाई धम्की दिदै

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको मुद्दा शाखामा कार्यारत्त हवल्दार हरिशंकर यादवले उजुरी परेका व्यक्ति सँग केही असुली हुने मनसायले फोन गरी धाकधम्की दिदै आएको घटना उजागर भएको छ । वीरगंज महानगरपालिका वडा नं. १९ बस्ने श्याम सुन्दर प्रसाद कलवार माथि रोहित प्रसाद चौहानले आफ्नो दाई राजेश कुमार चौहान सँग भएको लेनदेन सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्सामा २०८० फागुन महिनामै जाहेरी दिएका थिए । श्याम सुन्दर कलवार र राजेश चौहान बिच बिगत समयमा भएको सबै लेनदेन हरहिसाब गरी समाधान भईसक्दा पनि कलवारलाई बदनाम गराउन र पैसा असुल्नकै लागि हवल्दार यादव सँग मिली मुद्दा दिएको कलवारले दाबी गरे । हवल्दार यादवले मुद्दा…
Read More
बिन्दबासिनी–५ प्रसौनीमा निःशुल्क दन्त शिविर सम्पन्न

बिन्दबासिनी–५ प्रसौनीमा निःशुल्क दन्त शिविर सम्पन्न

बीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ५ मा रहेको श्री मसरुर पब्लिक आधारभुत विद्यालय प्रसौनीमा “सबैलाई प्रेम गर, कसैलाई घृणा नगर” भन्ने मुल नाराका साथ अहमदिया संघ नेपालले शुक्रवार निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ । मजलिस अनसारुलाह नेपाल र मजलुस खुद्दामुल अहमदिया नेपालको सहयोगमा सम्पन्न शिविरबाट ३२० जना लाभान्वित भएको आयोजक संस्थाले जनाएको छ । शिविरमा देश, बिदेश बाट आएका डा.मुकेश यादव, डा. मेलिना ताफिस,डा. राज कुमार ,डा. डिएगो सोयो, डा. बेनिता कोरो लगायत  डाक्टरहरुको टिम द्वारा दन्त परीक्षण गरेका हुन। अहमदिया सँघ नेपालका अध्यक्ष कमरुल हुदाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बिन्दबासिनी गाउँपालिकाका प्रमुख प्रमोद तिवारी, विशिष्ट…
Read More
सडक विभाग बाहिर काठमाडौं महानगरले थुपारिदियो धुलो

सडक विभाग बाहिर काठमाडौं महानगरले थुपारिदियो धुलो

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं बाहिरको सडकमा धुलो थुपारिदिएको छ । चक्रपथको कलंकी- महाराजगञ्ज सडक खण्ड निर्माण नहुँदा नागरिकले धुलोको प्रदूषण ब्यहोर्नुपरेको भन्दै महानगरको ब्रुमरले संकलन गरेको धुलो बबरमहलस्थित सडक विभाग बाहिर र मीनभवनस्थित डिभिजन सडक कार्यालय काठमाडौं बाहिर थुपारेको हो ।मेयर बालेन शाहले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई पायक पर्ने ठाउँमा धुलो थुपारेको फेसबुकमा लेखेका छन् । उनले शनिबार लेखेका छन्, ‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनुहुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु ।’ महानगरपालिकाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालका…
Read More
मोस्ट वान्टेड सूचीमा रहेका गिरी प्रहरीको नियन्त्रणमा

मोस्ट वान्टेड सूचीमा रहेका गिरी प्रहरीको नियन्त्रणमा

बिरगंज । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका एक जना फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ बलुवा निवासी प्रेम गिरी रहका छन् । विभिन्न मुद्दामा मुछिएका गिरी बर्षौदेखि प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका थिए । गिरी आइतबार विहान करिब साढे ५ बजे पक्राउ परेका हुन् । केहि दिनदेखि घरमै लुकिछिपी बस्दै आएको गिरीलाई सादा पोशाकमा खटेका प्रहरी टोलीले आज बिहान पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ । पर्सा जिल्ला अदालतबाट विभिन्न मुदामा दोषी ठहर भइ फरार रहेको गिरी आज पक्राउ परेका हुन र थप अनुसन्धान भैरहेको  प्रहरी नायब उपरीक्षक कुमार विक्रम…
Read More
पोखरीयामा योजना शाखा प्रमुख पाण्डेले अग्रिम कमिशन असुल्दै

पोखरीयामा योजना शाखा प्रमुख पाण्डेले अग्रिम कमिशन असुल्दै

३१ बैशाख,वीरगंज । पाेखरिया नगरपालिकाका याेजना शाखा प्रमुख संजय पाण्डेले मेयर प्रधुन चाैहानलाई प्रभावमा पारेर याेजना बिक्री गरिरहेकाे सामाचार प्राप्त भएकाे छ । पाेखरिया नगरपालिकामा हालीमुहाली रहेका पाण्डेले विभिन्न ठेक्दारहरुसंग विकास निर्माणकाे याेजना उपलब्ध गराइदिने भन्दै अग्रिम कमिशन असुल्दै आएका छन् । समाचार स्राेतका अनुसार उनले एउटै याेजनाकाे लागि २/३ जना ठेक्दारसंग कमिशन वापतकाे रकम असुल्दै आएका छन् । याेजना कै लागि उनकाे अघिपछि दिनहुँ विभिन्न ठेक्दारहरु घुमिरहेकाे प्रत्यक्ष रुपमा देख्न सकिन्छ । तत्कालिन जिल्ला विकास समितिकाे जिन्सि शाखा प्रमुख हुँदादेखि नै ठेक्दारसंग सेटिङ मिलाउन माहिर मानिएका उनी पाेखरिया नगरपालिकामा त्यँही काम गर्दै आएका छन् । उनले जिल्ला विकास समितिकाे…
Read More
१३ लाख नगद सहित बिरगंज बाट एक युवक पक्राउ

१३ लाख नगद सहित बिरगंज बाट एक युवक पक्राउ

२५ वैशाख, बिरगंज प्रहरीले हुण्डी कारोबारमा सलंग्न रहेका एक जनालाई वीरगंज बाट  पक्राउ गरेकाे छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको संयुक्त प्रहरीको टोलीले साेमबार दिउसाे ३ बजेकाे समयमा वीरगंज महानगरपालिकाकाे वडा नं.२२ जगरनाथपुर निवासी २८ बर्षिय रवि कुमार पटेललाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । वीरगंजबाट परवानीपुरतर्फ जाँदै गरेका प्रदेश २-०३-०१० प ६७१९ नम्बरको माेटरसाइकल रोकी खानतलासी गर्दा माेटरसाइकलमा सवार पटेलले पछाडी पिठ्युमा बोकेको कालो ब्यागभित्र लुकाई ल्याएको स्रोत नखुलेको नेरु १३ लाख १५ हजार नगद फेला परेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले…
Read More
अहमदिया संघ नेपाल द्वारा पंखा तथा शैक्षिक समाग्री सहयोग

अहमदिया संघ नेपाल द्वारा पंखा तथा शैक्षिक समाग्री सहयोग

१९ वैशाख,वीरगंज । अहमदिया संघ नेपालले पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ३ स्थित रहेकाे श्री नेपाल स्काउट नि.मा.वि. इटियाहीमा पंखा तथा शैक्षिक सामग्री सहयाेग गरेकाे छ । अमहदिया संघले बुधबार एक कर्यक्रमका बिच विद्यालयलाई १० थान पंखा तथा शैक्षिक सामग्री हस्तान्तरण गरेकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश चाैरसियाले जानकारी दिए | विद्यालयका बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गरि चर्को घामको प्रकोपले स्वास्थ्यमा पर्न सक्ने असरबाट बेलैमा जाेगाउन उद्देश्यले पंखा सहयोग गरिएको अहमदिया संघ नेपाल पर्साका इन्चार्ज हासिम अहमदले बताए । बिगत केही दिनदेखि अत्यधिक गर्मीका कारण विद्यार्थीहरुको अध्ययन अध्यापन प्रभावित नहोस् भन्ने उद्देश्यले विधालयलाई अध्ययन मैत्री बनाईदिन भन्दै संघ पर्सा जिल्ला इन्चार्ज…
Read More
बिन्दबासिनी–५ प्रसौनीमा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न

बिन्दबासिनी–५ प्रसौनीमा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न

बीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ५ मा रहेको श्री मसरुर पब्लिक आधारभुत विद्यालय प्रसौनीमा “सबैलाई प्रेम गर, कसैलाई घृणा नगर” भन्ने मुल नाराका साथ अहमदिया संघ नेपालले शनिवार निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । लायन्स क्लब अफ बीरगंज एण्ड क्युरिटी र माट्रिका आई केयर फाउन्डेशन बीरंजको सहयोगमा सम्पन्न शिविरबाट ६५५ जना लाभान्वित भएको आयोजक संस्थाले जनाएको छ । जस मध्ये १४५ जनामा मोतियाबिन्दू फेला परेको जनाईएको छ । शिविरमा डा. आर.पी. खेतान, डा. मनोरञ्जन यादव, डा. निरज सिंह, मुटु रोग विशेषज्ञ डा. राधा भटराई, डा. मनिषा पटेल, डा. प्रगती कर्ण, लगायतको टिमले आँखा तथा स्वास्थ्य…
Read More
बिरगंजको पम्पम बिल्डिङमा प्रहरीको छापा, करोडौंको कपडा बरामद

बिरगंजको पम्पम बिल्डिङमा प्रहरीको छापा, करोडौंको कपडा बरामद

बिरगंज । बिरगंजको महावीर मन्दिर स्थित पम्पम बिल्डिङमा बिहीबार प्रहरीले छापा मारेर करोडौं मूल्यको तस्करीका कपडाहरु बरामद गरेको छ । तस्करीको कपडाहरु भण्डारण गरि राखेको सूचनाको आधारमा बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यलय पर्साबाट खटिएको एक टोलीले पम्पम बिल्डिङमा रहेका चार वटा गोदममा छापा मारेर एक ट्रक कपडा बरामद गरेको हो । प्रहरीले पुरै पम्पम बिल्डिङलाई घेरा हालेर छापा मार्ने क्रममा चार वटा गोदाममा राखिएका सर्टिङ,सुर्टीङको,सुट, साडी, पर्दा लगायतका कपडाहरु ठूलो परिमाणमा बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।
Read More
संकल्प लाेकसेवाकाे‍ तेस्राे बार्षिकाेत्सव तथा सम्मान कार्यक्रम सम्पन्न

संकल्प लाेकसेवाकाे‍ तेस्राे बार्षिकाेत्सव तथा सम्मान कार्यक्रम सम्पन्न

३० चैत्र वीरगंज । संकल्प लाेक सेवाकाे‍ तेस्राे बार्षिकाेत्सव तथा सम्मान कार्यक्रम शुक्रबार वीरगंजमा सम्पन्न भएकाे छ । संकल्प लाेक सेवा आयाेगका प्रबन्ध निर्देशक अशाेक साहकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले गरेका थिए । कार्यक्रमलाई सम्बाेधन गर्दै सांसद यादवले संकल्प लाेक सेवाले धेरै जनालाई सरकारी जागिर दिन सफल भएकाे भन्दै धन्यवाद दिए । उनले वीरगंज जस्तो पिछिडिएको ठाउँमा संकल्प लाेक सेवाले आयाेगकाे तयारी गराएर हजारकाे संख्यामा सरकारी जागिर दिलाउन सफल भएकाे वताए । पूर्व मन्त्री समेत रहेका सांसद यादवले लाेक सेवा तथा शिक्षक सेवा आयाेगमा नाम निकाल्ने मधेशीकाे संख्यामा वृद्धि भएकाे…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search