Skip to main content

Sarbocha Khabar

Advertisement

Breaking News 1

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

वीरगंज १९ चैत्र । पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नं. ११  स्थित गोल्डेन फ्युचर स्कुल श्रीपुरमा नेको इन्सुरेन्स लिमिटेड वीरगंज शाखाले बिहिबार  “नेकोको अभियान, शिक्षामा योगदान” भन्ने मुल नाराका साथ बिमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा कम्पनिका मधेस प्रदेश कलस्टर हेड बिक्रम आलेको निर्देशनमा विधार्थीहरुलाई पनि बिमा सम्बन्धि जानकारी हुन आवश्यक रहेको बताउदै  विद्यार्थीहरु सँग अभिमुखिकरण कार्यक्रम गरिएको बताए । नेको इन्सुरेन्स लि. वीरगंज शाखाका नितेश श्रेष्ठ, प्रनिश सापकोटाले सो स्कूलमा अध्यनरत्त कक्षा ९  का विद्यार्थीहरुलाई बिमा के हो ? बिमा कसरी हुन्छ, यसबाट हुने फाईदाहरु लगायतका विषयमा जानकारी गराएका थिए । गोल्डेन फ्युचर स्कुलका प्रिन्सिपल…
Read More
ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

१४ चैत, काठमाडौं ।  प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोगमा पक्राउ गरेको छ । तीन दिन अघि सार्वजनिक भएको जेनजी आन्दोनल जाँचबुझ आयोगको प्रतिवेदनले उनीहरूले लापरवाही गरेको ठहर गरेको थियो ।त्यही लापरबाहीको कारण ज्यान मार्ने घटना भएको उल्लेख गरेको थियो । प्रतिवेदनमा  पूर्वप्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ लगायतमाथि मुलुकी अपराध संहिता आपकर्षित हुने उल्लेख गरेको थियो । मुलुकी अपराध संहिताका २८१, २८२ र २८३  लाई कोट गर्दै प्रहरीले पक्राउ परेको छ ।  उक्त दफामा ‘हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने’ भन्ने व्यवस्था छ । हेलचेक्र्याइँपूर्वक कसैको ज्यान…
Read More
गोल्डेन फ्युचरमा कक्षा १० का विद्यार्थीहरुकाे विदाई समारोह सम्पन्न

गोल्डेन फ्युचरमा कक्षा १० का विद्यार्थीहरुकाे विदाई समारोह सम्पन्न

बीरगंज – बिरगंजको साह दरबार होटलमा गोल्डेन फ्युचर स्कूलले बुधबार एक कार्यक्रमका बीच कक्षा १० का विद्यार्थीहरुलाई एसईई को शुभकामा सहित फेयरवेल कार्यक्रम आयोजना गरेको छ । स्कुलका कक्षा ९ का विद्यार्थीहरुको आयोजनामा आज अपरान्ह १२ बजे उक्त कार्यक्रम आयोजना गरिएको थियो ।  गोल्डेन फ्युचरका डाईरेक्टर तथा ठाकुर राम बहुमुखी क्याम्पसका पुर्ब क्याम्पस पमुख डा.उमेश चौरसियाको सभापतित्व तथा प्रोफेसर रामनाथ यादवको प्रमुख आतिथ्य लगायत अरु शैक्षिक वर्गका प्रतिष्ठित व्यक्तित्व, समाजसेवी तथा सञ्चारकर्मी हरुको  उपस्थिति रहेको थियो । कार्यक्रममा एसईई का लागि तयारी गरिरहेका विद्यार्थीहरुलाई कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुले फेयरवेल गरेका थिए । कार्यक्रमा बोल्दै गोल्डेन फ्युचरका डाईरेक्टर चौरसियाले आउँदो एसईईका विद्यार्थीहरुलाई…
Read More
पर्सा ३ मा चौरसियाको घरदैलो अभियान तीब्र, क्षेत्रको समस्या दीर्घकालीन समाधानको जोड

पर्सा ३ मा चौरसियाको घरदैलो अभियान तीब्र, क्षेत्रको समस्या दीर्घकालीन समाधानको जोड

१६ फागुन बिरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामाकान्त चौरसियाले जनतासँग प्रत्यक्ष सम्पर्कलाई प्राथमिकता दिँदै आफ्नो घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । घरदैलो क्रममा सयौं युवा पार्टीमा प्रवेश गरेका छान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिस्पर्धामा रहेका उनले आफनो क्षेत्र अन्तर्गतका पोखरिया नगरपालिका -२ लामरिया, जगतपुर लगायत अन्य बस्तीमा पुगेर बासिन्दासँग साक्षात्कार गर्दै उनीहरूको आवश्यकता, सुझाव तथा अपेक्षाबारे जानकारी संकलन गरेका हुन् । ग्रामीण परिवेशमा आयोजित उक्त भेटघाटमा सहभागी सर्वसाधारणले आफ्नो दैनिकीसँग जोडिएका विविध चुनौती खुलस्त रूपमा राखेका थिए । स्वागतसहित गरिएको अन्तरक्रियामा खानेपानी अभाव, शैक्षिक पूर्वाधारको कमजोरी, स्वास्थ्य सेवा पहुँचको सीमितता…
Read More
पर्सा–२ मा रिमा यादवको घरदैलो अभियान,सूर्य चिन्हमा मतदान गर्न आग्रह

पर्सा–२ मा रिमा यादवको घरदैलो अभियान,सूर्य चिन्हमा मतदान गर्न आग्रह

वीरगंज। नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा–२ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा यादव ले बहुदरमाई नगरपालिका अन्तर्गत सिसियाडी र बैरिया टोलमा घरदैलो कार्यक्रम सम्पन्न गर्दै सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभएको छ। घरदैलोका क्रममा उहाँले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी तथा सडक–पूर्वाधार सुधारलाई आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभयो। “राजनीति सत्ता होइन, सेवा हो। जनताको समस्या बुझेर समाधान गर्ने प्रतिबद्धतासहित म चुनावी मैदानमा उत्रिएकी छु,” उहाँले भन्नुभयो। कार्यक्रममा एमालेका क्षेत्रीय तथा जिल्ला तहका नेताहरू, युवा तथा महिला संघका प्रतिनिधि, स्थानीय बुद्धिजीवी र कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। वक्ताहरूले पर्सा–२ मा एमालेप्रति जनसमर्थन बढ्दो रहेको दाबी गर्दै रिमा यादवको जित सुनिश्चित गर्न एकजुट…
Read More
देश परिवर्तनका लागी घन्टी छापमा मतदान गर्न चौरसियाको आग्रह

देश परिवर्तनका लागी घन्टी छापमा मतदान गर्न चौरसियाको आग्रह

१४फागुन,पर्सा । रामाकान्त चौरसियाको घरदैलो अभियान दिनप्रतिदिन प्रभावशाली बन्दै गएको छ। रास्ट्रिय स्वतन्त्र पार्टी पर्सा–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामाकान्त चौरसिया पकहाँमैनपुर वडा नम्बर–३ र ४ अन्तर्गत मतदातासँग प्रत्यक्ष भेटघाट, संवाद तथा घरदैलो गर्दै देश परिवर्तनको लागी घण्टी छापमा मतदान गर्न मतदाताहरु संग आग्रह गरेका छन्। स्थानीय टोलटोलमा पुगेर नागरिकका गुनासो, सुझाव र अपेक्षा सुन्दै उनले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणलाई आफ्नो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। घरदैलोका क्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिताले पकहाँमैनपुरमा चुनावी माहोल थप उत्साहपूर्ण बनेको देखिएको छ। वडा नम्बर–३ र ४ का विभिन्न टोलहरूमा पुगेर चौरसियाले जनतासँग प्रत्यक्ष संवाद गर्दै समृद्ध…
Read More
एभरेष्ट पब्लिक स्कुलद्वारा फुड फेसटिबल कार्यक्रम सम्पन्न

एभरेष्ट पब्लिक स्कुलद्वारा फुड फेसटिबल कार्यक्रम सम्पन्न

१ फागुन ,बीरगंज । वीरगंज महानगरपालिका रनिघाट स्थित एभरेष्ट पब्लिक स्कुलले शुक्रबार फुड फेसटिबल कार्यक्रम सम्पन्न गरेको छ । स्कूल परिसरमा आयोजित कार्यक्रममा स्कूलका कक्षा ४ देखि ७ सम्मका विद्यार्थीहरु माछा, मासु, घोंगी, पानीपुरी,मोमो, चाउमिन  लगायतका १२ वटा स्टलहरु राखेका थिए । विद्यार्थीहरुको मनोबल उच्च पार्न तथा विद्यार्थीहरुले पढदै सिक्दै कमाउदै भन्ने उदेश्यका साथ यो कार्यक्रम आयोजना गरिएको स्कूलका प्रिन्सिपल नितु चौरसियाले बताईन् । विद्यार्थीहरुले बनाएको परिकार खाएर कार्यक्रमका अतिथि एवं सहभागीहरुले खुबै प्रशंसा गरेको अभिभावक रामेश्वर चौरसियाले बताए ।स्कूलका प्रिन्सिपल नितु चौरसियाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिका शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने, बिशिष्ट अतिथि डा. उमेश…
Read More
नेको इन्सुरेन्स वीरगंजद्वारा बिमा सम्बन्धि अभिमुखीकरण तथा शैक्षिक सामग्री वितरण

नेको इन्सुरेन्स वीरगंजद्वारा बिमा सम्बन्धि अभिमुखीकरण तथा शैक्षिक सामग्री वितरण

वीरगंज २३ माघ । पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका वडा नं. २ स्थित श्री राधाकृष्ण चौरसिया माध्यमिक विद्यालय बहुअर्वा भठ्ठामा नेको इन्सुरेन्स लिमिटेड वीरगंज शाखाले शुक्रवार “नेकोको अभियान, शिक्षामा योगदान” भन्ने मुल नाराका साथ बिमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा कम्पनिका मधेस प्रदेश कलस्टर हेड बिक्रम आलेले शहरमा मात्र नभई गाउँ–गाउँ, घर–घरमा बिमा सम्बन्धि जानकारी दिने उदेश्यका साथ विद्यार्थीहरु सँग अभिमुखिकरण कार्यक्रम गरिएको बताए । नेको इन्सुरेन्स लि. लिंक रोड वीरगंज शाखाका इन्चार्ज ओम प्रकाश पटेल र वीरगंज शाखा कर्मचारी प्रनिश सापकोटाले सो स्कूलमा अध्यनरत्त कक्षा ९ र १० का विद्यार्थीहरुलाई बिमा के हो ? बिमा कसरी…
Read More
श्रीनिधि बचत तथा ऋण सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

श्रीनिधि बचत तथा ऋण सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

२५ पुस बिरगंज । श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरगंजको १४औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । वीरगंजस्थित नगर सभा गृहमा आयोजित साधारण सभाको उद्घाटन संस्थाका अध्यक्ष प्रेम पुडामणी बज्राचार्यले गरेका थिए । अध्यक्ष बज्राचार्यको तर्फबाट प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख कार्यकारी अधिकृत चन्देश्वर प्रसाद चौरसियाले आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसम्म संस्थाको कुल कारोबार ८८ करोड ८२ लाख २७ हजार १ सय ९८ रुपैयाँ पुगेको जानकारी दिए । उनका अनुसार सोही अवधिमा संस्थाको शेयर पूँजी ३ करोड ३१ लाख ६५ हजार ८ सय रुपैयाँ रहेको छ भने कुल बचत निक्षेप ७२ करोड ६३ लाख ५ हजार…
Read More
सरकार र दलबीच विश्वासको वातावरण बनाउने प्रयास

सरकार र दलबीच विश्वासको वातावरण बनाउने प्रयास

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सरकार र दलबीच विश्वासको वातावरण बनाउने प्रयास गरेका छन्। आज दिउँसो शितल निवासमा प्रधानमन्त्री सुशीला कार्कीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भएको भेटवार्तामा सरकार र दलबीच विश्वासको वातावरण बनाउने प्रयास भएको हो। राष्ट्रपति कार्यालय स्रोतका अनुसार फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सफल गराउन सरकार र राजनीतिक दलहरूसँग राष्ट्रपति पौडेलले आग्रह गरे। राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताएका थिए। तर पूर्वप्रधानमन्त्रीसमेत रहेका उनीहरूले भने वर्तमान सरकारकै गतिविधिका कारण दलहरू निर्वाचनमा होमिन सक्ने वातावरण नभएको र…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search