गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन
वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Sports Club का नवनिर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।


