Skip to main content

Sarbocha Khabar

Advertisement

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

Advertisement
वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Sports Club का नवनिर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयका प्रिनसिपल उमेश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य इसलाम हवारी  त्यसैगरी बिशिस्टअतिथि तथा  विद्यालयका फाउन्डर डा. उमेश चौरसियाको उपस्थित रहेका थिए ।
कार्यक्रममा विभिन्न क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष तथा कार्यकारी सदस्यहरूलाई आ–आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध रहँदै विद्यालय र विद्यार्थीहरूको हितमा काम गर्ने शपथ ग्रहण गराइएको थियो।
शिक्षिकाहरुले नवनिर्वाचित पदाधिकारीहरूलाई टीका लगाई सम्मान गर्नुभएको थियो भने शिक्षक रवि लगायत क्लब मेन्टर तथा एडभाइजरहरूले विद्यार्थीहरूलाई आवश्यक मार्गदर्शन प्रदान गरेका थिए।
विद्यालयमा गठन गरिएकको बिज्ञान तथा नविनता क्लब भावी नेतृत्व क्लब तथा खेलकुद क्लब मार्फत विद्यार्थीहरूको नेतृत्व क्षमता, वैज्ञानिक सोच, सिर्जनशीलता, अनुशासन र खेलकुद प्रतिभाको विकास हुने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रममा क्लबका सम्पूर्ण सदस्य, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। भने कार्यक्रमको सहजीकरण अरुण यादवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search