३ फाल्गुन २०८१ २०:५०
३ फाल्गुन २०८१ २०:५०
३ फागुन, काठमाडौं । शनिबार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा पर्साका कमलेश सहनी निर्बिरोध निर्वाचित भएका छन । पर्साको कालिकामाई गाउँपालिका-२ गदियानी निवासी सहनी हाल पर्साकाे अध्यमन कार्यालयमा सुब्बा पदमा कार्यरत छन।
