Sarbocha Khabar

Advertisement

Day: ८ पुष २०८२ २२:१८

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा एसएसपी गिरीविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा एसएसपी गिरीविरुद्ध मुद्दा दायर

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी नेपाल प्रहरीमा सेवा प्रवेश तथा बढुवा लिएको आरोपमा एसएसपी लालबाबु गिरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले गिरीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको जानकारी दिएका हुन् । आयोगद्वारा जारी विज्ञप्तिमा गिरीले सन् १९८८ मा भारतको बिहार स्कुल एक्जामिनेसन बोर्ड, पटनाबाट ‘एसएलसी’ उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको उल्लेख गरिएको छ । क्त नक्कली शैक्षिक प्रमाणपत्रकै आधारमा गिरीले २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट र २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट शैक्षिक योग्यता हासिल गरेको अनुसन्धानबाट खुलेको पनि जनाइएको छ । सोही प्रमाणपत्र प्रयोग गरी…
Read More
सरकार र दलबीच विश्वासको वातावरण बनाउने प्रयास

सरकार र दलबीच विश्वासको वातावरण बनाउने प्रयास

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सरकार र दलबीच विश्वासको वातावरण बनाउने प्रयास गरेका छन्। आज दिउँसो शितल निवासमा प्रधानमन्त्री सुशीला कार्कीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भएको भेटवार्तामा सरकार र दलबीच विश्वासको वातावरण बनाउने प्रयास भएको हो। राष्ट्रपति कार्यालय स्रोतका अनुसार फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सफल गराउन सरकार र राजनीतिक दलहरूसँग राष्ट्रपति पौडेलले आग्रह गरे। राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताएका थिए। तर पूर्वप्रधानमन्त्रीसमेत रहेका उनीहरूले भने वर्तमान सरकारकै गतिविधिका कारण दलहरू निर्वाचनमा होमिन सक्ने वातावरण नभएको र…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search