Sarbocha Khabar

Advertisement

Day: २९ असार २०८१ २१:४७

प्रधानमन्त्रीमा दाबी गर्न शीतल निवास जाँदै कांग्रेस र एमालेका नेताहरू

प्रधानमन्त्रीमा दाबी गर्न शीतल निवास जाँदै कांग्रेस र एमालेका नेताहरू

२८ असार, काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरू नयाँ सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपति भवन शीतल निवास जाँदैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका छन् । कांग्रेस-एमालेले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६(२) अनुसार केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेका छन् ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search