२२ जेष्ठ २०८१ १९:३७
२२ जेष्ठ २०८१ १९:३७
वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको मुद्दा शाखामा कार्यारत्त हवल्दार हरिशंकर यादवले उजुरी परेका व्यक्ति सँग केही असुली हुने मनसायले फोन गरी धाकधम्की दिदै आएको घटना उजागर भएको छ । वीरगंज महानगरपालिका वडा नं. १९ बस्ने श्याम सुन्दर प्रसाद कलवार माथि रोहित प्रसाद चौहानले आफ्नो दाई राजेश कुमार चौहान सँग भएको लेनदेन सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्सामा २०८० फागुन महिनामै जाहेरी दिएका थिए । श्याम सुन्दर कलवार र राजेश चौहान बिच बिगत समयमा भएको सबै लेनदेन हरहिसाब गरी समाधान भईसक्दा पनि कलवारलाई बदनाम गराउन र पैसा असुल्नकै लागि हवल्दार यादव सँग मिली मुद्दा दिएको कलवारले दाबी गरे । हवल्दार यादवले मुद्दा…
