१४ भाद्र २०८२ २२:५०
१४ भाद्र २०८२ २२:५०
१४ भदौ, बिरगंज कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले नेपाल र भारतबिचको सम्बन्धमा असर नपर्ने गरी पत्रकारिता गर्न आग्रह गरेका छन् । शनिवार वीरगञ्ज भिष्वा होटलमा मिडिया फर बोर्डर हार्मोनीले आयोजना गरेको नेपाल–भारत सीमापार मिडिया सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री चौरसियाले दुवै देशका पत्रकारहरूसँग उक्त आग्रह गरेका हुन् । त्खायसै गरि खानेपानी मन्त्री प्रदीप यादवले नेपाल र भारतको सम्बन्ध अझ प्रगाढ र सौहार्दपूर्ण बनाउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । मिडिया फर बोर्डर हार्मोनी नेपालद्वारा वीरगंजमा आयोजित नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभको समापन कार्यक्रममा मन्त्री यादवले दुवै मुलुकबिच आपसी सम्बन्ध सुमधुर बनाउन कन्क्लेभले पारित गरेको घोषणापत्रले सहयोगी भूमिका…
