Skip to main content

Sarbocha Khabar

Advertisement

Blog

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

काठमाडौँ, २ माघः  (रासस) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ८३ अङ्कले बढेर दुई हजार पाँच सय ९५ दशमलव ९६ को बिन्दुमा कायम भएको हो । आज दुई सय ९९ कम्पनीको एक करोड सात लाख ४५ हजार चार सय २७ कित्ता शेयर ६३ हजार तीन सय ७७ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ८२ करोड ४९ लाख चार हजार एक सय ३४ को कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ समूह शून्य दशमलव ८१, वित्त तीन दशमलव ४८, लगानी शून्य दशमलव शून्य सात, लघुवित्त शून्य दशमलव ५२, म्युचुअल फण्ड शून्य…
Read More
पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता

पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, २ माघः (रासस) प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सुकेधारामा निर्माण भएको मक्र्युर होटेलको आज उद्घाटन गर्दै पर्यटन उद्योगको विकासका लागि सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनी मातहतमा नेपालमा पहिलोपटक मक्र्युर होटेल सञ्चालामा आएको हो । त्यसअवसरमा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमण गराउन उक्त होटेलले योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले होटेल व्यवसायमा मक्र्युरले नयाँपन दिँदै यस व्यवसायलाई प्रोत्साहन पुग्ने बताउनुभयो ।
Read More
जीराभवानीमा आगलागी हुँदा लाखौंको क्षति

जीराभवानीमा आगलागी हुँदा लाखौंको क्षति

सेढवा । पर्साको जीराभवानी गाउँपालिका वडा नं. ५ शंकर सरैया टाेलमा मंगलबार राति आगलागी भएकाे छ । स्थानिय लालबहादुर दास थारुकाे घरगोठमा आगलागी हुँदा घरगोठ र पशुचौपाया जलेर नष्ट हुदा लाखौको क्षति भएको छ । मंगलबार आन्दाजी राति करिब १ बजेको समयमा भएकाे आगलागीमा घरगोठ पुर्ण रुपले जल्नुको साथै १८ ओटा खसीबाख्रा जलेर नष्ट भएकाे स्थानीय शिक्षक जाटाशंकर यादवले बताए । अत्यधिक चिसोका कारण आगो ताप्न बालिएकाे घुरबाट आगो सल्किएर आगलागी भएकाे प्रहरीले जनाएकाे छ । आगलागीमा जलेकाे फुसको छानो भएको घर, काठ र पशु चौपाया गरी दुई लाख पचास हजार रुपैया बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक…
Read More
वीरगंज महानगरपालिकाको १६ औं अधिवेशन सम्पन्न

वीरगंज महानगरपालिकाको १६ औं अधिवेशन सम्पन्न

वीरगंज २६ पुष । वीरगंज महानगरपालिकाको १६ औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । नगरसभाको १६ औं अबिधेशनको शुक्रबार (आज) एक समारोहका बिच महानगर प्रमुखले उद्घाटन गर्नुहुदै नगरबासीको चाहनालाई सम्बोधन गर्न सकिने गरि नगरसभाको १५ औं अधिवेशनले लिएको लक्ष्यलाई साकार पार्न चालु आर्थिक बर्षको संशोधित कार्यक्रम तयार पारिएको बताए। उनले चालु आर्थिक बर्षकालागि नगरसभाले स्विकृत गरेको नीति तथा कार्यक्रमबाट प्राप्त मार्गनिर्देशन र बजेटको कार्यान्वयनको सम्बन्धमा अर्धबार्षिक समिक्षा गर्दै स्विकृत आयोजना तथा कार्यक्रम मध्ये केही आयोजना तथा कार्यक्रम सम्पन्न गर्न बजेट नपुग भई थप बजेट आवस्यकता परेकोले बजेट रकमान्तरण, स्रोतान्तरण तथा शंसोधन गर्न नगरसभामा प्रस्ताव पेश गरिएको बताए । उहनले बजेट…
Read More
श्रीनिधि साकोसको १३ औं वार्षिक साधारणसभा सम्पन्न, एक वर्ष भित्र आफ्नै भवन निर्माण हुन्छ ः प्रमुख कार्यकारी अधिकृत चौरसिया

श्रीनिधि साकोसको १३ औं वार्षिक साधारणसभा सम्पन्न, एक वर्ष भित्र आफ्नै भवन निर्माण हुन्छ ः प्रमुख कार्यकारी अधिकृत चौरसिया

२६ पुस,  वीरगंज  । श्रीनिधि वचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगंज पर्साको १३ औं वार्षिक साधारणसभा शुक्रवार एक भव्य समारोहका बीच सम्पन्न भएको छ । वीरगंजको होटेल भिस्वामा सम्पन्न साधारणसभाको उदघाटन गर्नु हुदै राष्ट्रिय सहकारी महासंघ नेपालका संचालक समिति सदस्य शम्भु गुप्ताले गुप्ताले अहिलेको सरकारले सहकारी विधेयक ल्याएको केही सकारात्मक पक्ष रहेको र केही असन्तुष्टिहरु पनि रहेको बताए । उनले यो सहकारी ऐन संशोधन नभए राम्रो सहकारी संस्थाका संचालकहरु पल्यान हुन सक्ने उच्च जोखिम रहेको बताएका छन् । १० लाख भन्दा बढी रकम जम्मा गर्न नपाउने र दोस्रो पटक देखि तेस्रो पटक संचालक बन्न नपाउने ब्यवस्थाले अवसरको नाममा पाखा…
Read More
जनमत पार्टीले मनायाे राष्ट्रिय धोती दिवस

जनमत पार्टीले मनायाे राष्ट्रिय धोती दिवस

वीरगंज । जनमत पार्टी  पर्साले पनि बुधबार वीरगंजमा राष्ट्रिय धोती दिवस मनाइएको छ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताले अंग्रेजी नयाँ वर्षको दिन बुधबार वीरगंजमा राष्ट्रिय धोती दिवस मनाएका हुन् । धोती, कुर्ता र गम्छाको पहिरन लगाएर बिहान घण्टाघर चोकमा भेला भएका जनमत पार्टीका कार्यकर्ताले त्यहाँबाट ¥याली निकालेर वीरगंज शहरको नगर परिक्रमा गरेका थिए । घण्टाघर चोकबाट सुरु भएको ¥याली माईस्थान, आदर्शनगर, घडिअर्वा हुदैं पुन घण्टाघर चोकमै पुगेर समापन भएको थियो । ¥यालीप्छि घण्टाघर चोकमा आयोजित कोणसभामा बोल्दै जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले धोती मधेसीको पहिचानमात्र नभई सांस्कृतिक धरोहरपनि भएकाले यसलाई राष्ट्रिय पोशाकको रुपमा मान्यता दिलाउन…
Read More
लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइयो

लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइयो

गण्डकी, १ पुसः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आज सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको प्रहरीका प्रवक्ता वसन्तकुुमार शर्माले जानकारी दिनुुभयो । सहकारी ठगीसम्बन्धी मुद्दामा कात्तिक २ गते काठमाडौँबाट प्रक्राउ गरी उहाँलाई पोखरा ल्याइएका थियो । रासस
Read More
वीरगंजमा एकसाथ करिब १३ हजार छात्रा आत्मारक्षा तालिममा सहभागी

वीरगंजमा एकसाथ करिब १३ हजार छात्रा आत्मारक्षा तालिममा सहभागी

वीरगंज २८ कार्तिक । वीरगंज महानगरपालिकाले नगरक्षेत्रका निजी र सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्मका करिब १४ हजार छात्राहरुलाई आज एक भव्य कार्यक्रमका साथ आत्मारक्षाका लागि प्रशिक्षण दिएको छ । वीरगंजको आदर्शनगरस्थित रंगशालामा भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश शेट्टिले छात्राहरुलाई प्रशिक्षण दिनुभएको थियो । वीरगंज महानगरपालिकाको आयोजना तथा नेपाल भारत सहयोग मञ्चको समन्वयमा सम्पन्न तालिमको आज एक कार्यक्रमका बिच खानेपानी मन्त्रि प्रदिप यादवले उद्घाटन गर्नुहुदै सरकारले महिला सशक्तिकरणका लागि दिर्घकालिन रुपमा ठोस कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । उहाँले वीरगंज महानगर पालिकाले एकसाथ नगरक्षेत्रका हजारौं छात्राहरुलाई तालिम दिएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गर्न…
Read More

छठ पर्वको अवसरमा बर्वामा सांगितिक कार्यक्रम सम्पन्न

वीरगंज । हिन्दुहरुको महान चाड छठ पर्वको अवसरमा वीरगंज महानगरपालिका वडा नं. १९ बर्वामा सांगितिक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । युवा स्मार्ट ग्रुपको आयोजनामा आयोजित कार्यक्रममा भारत बिहारका चर्चित गायक अशोक अलबेला लगायतको टिमले सहभागी स्थानियहरुलाई मनोरञ्जन गराएका थिए । सन्दिप चौरसिया र बिबेक यादवको संयुक्त अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि बीरगंज महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष मुकेश कुमार चौरसिया, अतिथिहरु बिन्देश्वर प्रसाद चौरसिया, ध्रुप प्रसाद चौरसिया, उपेन्द्र यादव, समाजसेवी कुवर चौरसिया, केहुनिया चौकिका प्रहरी सहायक निरीक्षक राकेश यादव, अमरपट्टिका प्रहरी चौकीका प्रमुख रन्जन सिंह, त्यसैगरी मुन्ना यादव, दरोगा महतो, मुन्ना चौरसिया, युवा स्मार्ट ग्रुपका सदस्य…
Read More
मिडिया सँग सहयात्रा र सहकार्य गर्न सधैँ तयार छुु ः प्रजिअ अर्याल

मिडिया सँग सहयात्रा र सहकार्य गर्न सधैँ तयार छुु ः प्रजिअ अर्याल

वीरगंज । पर्सा जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को रुपमा सरुवा भएर आएका गणेश अर्यालले पदभार सम्हालेको तेस्रो दिन बुधबार पर्सेली सञ्चारकर्मीहरू सँग भेटघाट एवम् परिचयात्मक कार्यक्रम गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा सिडिओ अर्यालले पत्रकारिताको महत्त्व, प्रशासन सँगको सहकार्य, र समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने लगायत विषयमा धारणा राखेका थिए । प्रजिअ अर्यालले पत्रकारिता क्षेत्रको महत्वलाई उदाहरण सहित स्पष्ट पार्दै अमेरिकी वाटरगेट काण्डको प्रसङ्ग उल्लेख गर्दै भने, “पत्रकारिता सत्य, पारदर्शिता, र जनताको आवाजको संरक्षण गर्ने साधन हो । पत्रकारहरूले समाचार सम्प्रेषण गर्दा सबै पक्षको विचारलाई ध्यानमा राख्दै, सकारात्मक र नकारात्मक दुवै पक्षको समीक्षा सहित समाजमा सकारात्मक ऊर्जा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search