२८ फाल्गुन २०८१ २३:०३
२८ फाल्गुन २०८१ २३:०३
२८ फागुन,बिरगंज । बिरगंज जेसीजद्वारा भव्य रूपमा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । रंग र उमंगको चाड होलीलाई अवसरका रूपमा उपयोग गर्दै बिरगंज जेसीजले विशेष कार्यक्रमको आयोजना गरेको हो । बिरगंज जेसीज २०२५ का अध्यक्ष सरोज चौरसियाको अध्यक्षतामा भएकाे सो कार्यक्रममा सहभागी तथा सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति अध्यक्ष जेसी सरोज चौरसियाले विशेष धन्यवाद व्यक्त गरेका थिए । उनले आफ्नो कार्यसमितिका सदस्यहरू, मनोनीत साथीहरू, पूर्व अध्यक्षहरू, जेसीजका साधारण सदस्यहरू लगायत सबैप्रति हार्दिक आभार प्रकट गर्दै रंगहरूको पर्व होलीको शुभकामना दिएका थिए । आपसी सदभाव र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले समारोहमा होली पर्वको महत्वका साथै सामाजिक कार्य र विकासमा यस्ता सामाजिक…
