Skip to main content

Sarbocha Khabar

Advertisement

नेपाल कमर्शियल आर्टिष्ट संघ पर्साद्धारा खुल्ला आर्ट प्रतियोगिता सम्पन्न

Advertisement

वीरगंज । नेपाल कमर्शियल आर्टिष्ट संघ जिल्ला कार्य समिती पर्साले शनिवार खुल्ला आर्ट प्रतियोगिता सम्पन्न गरेको छ ।

वीरगंज बिर्ता स्थित श्री त्रिजुद्ध माध्यमिक विद्यालयको विज्ञान भवनमा आयोजिता प्रतियोगितामा ज्ञान्दा एकेडेमीका रवि राज यादव प्रथम, रोयल एकेडेमीका उपासना कुमारी द्वितिय र मिनिल्याण्डका प्रतीक कुमार गुप्ता तृतिय स्थान हासिल गरेको संघका सचिव रामनरेश चौरसियाले बताए ।

विभिन्न स्कूलका ५० जना विद्यार्थीहरुको सहभागिता रहेको सो प्रतियोगिताको निर्नायक मण्डलमा बरिष्ठ कालाकार श्याम श्रेष्ठ, सागिर अहमद, म.अजाद आलम रहेका थिए ।

नेपाल कमर्शियल आर्टिष्ट संघ पर्साका अध्यक्ष मनिष श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, संघका भुपु अध्यक्ष कमलेश राम लगायतकाले शुभकामना मनतव्य व्यक्त गरेका थिए ।

सो प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई नगद पुरस्कार प्रथमलाई १० हजार,द्वितिय लाई ७ हजार र तृतियलाई ५ हजार सहित  अतिथिहरुले शिल्ड तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सरकारलाई सर्वोच्चको झट्का: निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध बदर

सरकारलाई सर्वोच्चको झट्का: निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध बदर

३० असार, काठमाडौं । सरकारी विज्ञापन निजी मिडियालाई निषेध गरेको सरकारी निर्णय सर्वोच्च अदालत द्वारा खारेज भएको छ । सर्वोच्च अदाल...
पत्रकारमाथि अश्लील टिप्पणी गर्ने मिश्रामाथि निवेदन दर्ता कारबाहीको माग

पत्रकारमाथि अश्लील टिप्पणी गर्ने मिश्रामाथि निवेदन दर्ता कारबाहीको माग

वीरगंज । सामाजिक सञ्जालमार्फत पत्रकारहरूप्रति अश्लील तथा अपमानजनक अभिव्यक्ति दिएको आरोपमा नेपाल पत्रकार महासंघ पर्साले हास्य कलाका...
४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो ः यातायात कार्यालय कलैया

४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो ः यातायात कार्यालय कलैया

वीरगंज २२ असार । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरुमा निमित्त प्रमुख चिन्तन आचार्य सँग सम्बन्धित एउटा पुरानो भिडियो सार्...
परवानीपुर गाउँपालिकाद्वारा ३६ करोड ६३ लाखको बजेट प्रस्तुत

परवानीपुर गाउँपालिकाद्वारा ३६ करोड ६३ लाखको बजेट प्रस्तुत

८असार बारा । बाराको परवानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ३६ करोड ६३ लाख १० हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search