Skip to main content

Sarbocha Khabar

Advertisement

छिपहरमाईमा १२ जना नयाँ शिक्षकको पदस्थापन

Advertisement

७ वैशाख,वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा एक शिक्षिका सहित १२ जना शिक्षक पदस्थापन भएका छन् । शिक्षक सेवा आयोगले लिएको परीक्षामा पर्सा जिल्लाबाट नाम निकालेर सिफारिस भएका नवप्रवेशी शिक्षकशिक्षिकाहरुलाई शुक्रबार एक कार्यक्रमका बीच पदस्थापन गरिएको हो ।

छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले १२ जना शिक्षकशिक्षिकालाई टीका लगाई पदस्थापन पत्र प्रदान गरेका हुन् । साथै उनले दत्तचित्त भएर शिक्षण पेशामा समर्पित भई पालिकाको शैक्षिक विकासमा सहयोग गर्न पनि आग्रह गरेका छन् ।

पालिकामा शैक्षिक जनशक्ति अभाव खट्किएको अवस्थामा नियुक्त भएर आएका शिक्षकशिक्षिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा टेवा पुग्ने अध्यक्ष गुप्ताको विश्वास रहेकोछ ।

सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक रौनियार , शिक्षा शाखा प्रमुख मुकेश चौरसिया,शिक्षक नेता प्रभु गिरि लगायतको उपस्थिती रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विधालय टिहुकीका शिक्षक मनोज पटेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search