Sarbocha Khabar

Advertisement

Day: २१ चैत्र २०८० ००:१९

जनप्रतिनिधिले कर्यकारी अधिकृत माथी कुटपिट गरेको भन्दै कर्मचारीहरु द्वारा कामकाज ठप्पको घोषणा

जनप्रतिनिधिले कर्यकारी अधिकृत माथी कुटपिट गरेको भन्दै कर्मचारीहरु द्वारा कामकाज ठप्पको घोषणा

२० चैत, वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत प्रमाेद कुमार साहलाई त्यही गाउँपालिकाका  जनप्रतिनिधिले नेम प्यलेटबाट हिर्काएपछि अधिकृत घाइते भएका छन् । गाउँपालिका कार्यालयमै प्रमुख प्रशासकिय अधिकृत साहलाई मंगलबार दिउसाे गाउँ कार्यपालिका सदस्य दिनेश प्रसाद कलवाहरले गाउँपालिका अध्यक्षकाे नेम प्यलेटले हिर्काउनुकाे साथै कुटपिट समेत गरेकाे कर्मचारीहरुले प्रेस विज्ञप्ति  मार्फत   वताएका छन् । कुटपिट गर्ने गाउँ कार्यपालिका सदस्य कलवारलाई प्रहरीले नियन्त्रणमा समेत लिएकाे छ । घाइते अधिकृत साहकाे छातीमा गम्भिर चाेट लागएकाे छ । कर्मचारीहरुका अनुसार कार्यालय समय मै दिउसाे २ बजे गाउँपालिका अध्यक्ष मदन प्रसाद चाैहानले प्रमुख प्रशासकिय अधिकृत साहलाई आफ्नाे कार्यकक्षमा बाेलाएका थिए । त्यहीं समयमा उनकै…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search