Skip to main content

Sarbocha Khabar

Advertisement

उनले प्रश्न गरिन ?

Advertisement

  • रवि पौडेल ,पाण्डेचरि

    यसले भन्छ
    म तिमिलाई छुट दिए
    जाऊ र फेरि खुँडा प्रहार गर
    उसले भन्छ,
    साथी अब म आएँ नडराउनुस्
    म आइसकेको छु
    उनी भन्छिन् ,
    मेरो सानु लाई छप्काउँदा
    कति पीडा भए होला
    हस्पिटल लैजान भन्नुभएको होला
    तर …….
    तिनिहरु अबिर र माला लिएर
    कारागार नजिकै गए
    कारहरू बाट लावा लस्कर सहित
    हत्यारो
    सर्वस्व हरण गरिएको
    एउटा खुँखार अपराधीलाई
    सम्मान गरे !
    उनी ,
    आँखाभरि आँसु लिएर
    न्यायको भिख माग्दै
    मिडिया मा आइन
    आँखा सुनाउँदै
    छाती चिरियो उनको
    उनले रुँदै प्रश्न गरिन
    हत्यारोलाई आम माफी दिने
    राष्ट्रपति को हो ?”
    राष्ट्रपतिलाई यो अधिकार कसले दियो?
    के थाहा छ राष्ट्रपति लाई
    आम माफी भनेको
    के हो ?

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search