२९ बैशाख २०८२ २३:३९
२९ बैशाख २०८२ २३:३९
२९ वैशाख,बिरगंज । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको ५७ औं बार्षिकोत्सवको उपलक्ष्यमा जीवन तथा निर्जीवन बीमा ब्यवसाय गर्ने बीमकका कर्मचारी, सर्भेयर, बीमा अभिकर्ता तथा बीमा प्राधिकरणको सहभागी हुने गरी बैशाख २९ गते रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । मधेश प्रदेश कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा दुई जना महिला सहित ३० जनाले रक्तदान गरेका छन् भने दृष्टि आँखा अस्पतालका चिकित्सक द्वारा निशुल्क आँखा चेक जाच बाट ७० जना लाभान्वित भएका छन् । उक्त रक्तदान तथा नि:शुल्क आँखा जाच कार्यक्रम सहभागी भई रक्तदान गर्ने रक्तदाताहरुलाई नेपाल बीमा प्राधिकरणका मधेश प्रदेश कार्यालय प्रमुख प्रिती देवले…
