Skip to main content

Sarbocha Khabar

Advertisement

नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयद्धारा रक्तदान तथा नि:शुल्क आँखा जाच कार्यक्रम सम्पन्न

Advertisement

२९ वैशाख,बिरगंज । नेपाल बीमा प्राधिकरण मधेश  प्रदेश कार्यालयले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको ५७ औं बार्षिकोत्सवको उपलक्ष्यमा जीवन तथा निर्जीवन बीमा ब्यवसाय गर्ने बीमकका कर्मचारी, सर्भेयर, बीमा अभिकर्ता तथा बीमा प्राधिकरणको सहभागी हुने गरी बैशाख २९ गते रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

मधेश प्रदेश कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा दुई जना महिला सहित  ३० जनाले  रक्तदान गरेका छन् भने दृष्टि आँखा अस्पतालका चिकित्सक द्वारा निशुल्क आँखा चेक जाच बाट ७०  जना लाभान्वित भएका छन्  । उक्त रक्तदान तथा नि:शुल्क आँखा जाच कार्यक्रम सहभागी भई रक्तदान गर्ने  रक्तदाताहरुलाई नेपाल बीमा प्राधिकरणका मधेश प्रदेश कार्यालय प्रमुख प्रिती देवले सम्मान सहितको प्रमाणपत्र वितरण गरेकि थिइन्  ।

प्रमुख देवले उपस्थित बीमा कम्पनीका कर्मचारी, बीमा सर्भेयर,स्थानीय तथा बीमा अभिकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search