Skip to main content

Sarbocha Khabar

Advertisement

Day: १२ जेष्ठ २०८१ २२:५०

वीरगंज-१९ मा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न

वीरगंज-१९ मा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न

बीरगंज । पर्साको बीरगंज महानगरपालिका वडा नं. १९ मा रहेको बिन्दवासिनी स्वास्थ्य चौकीमा शनिवार निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ । बीरगंज महानगरपालिका वडा नं. १९ को योजनामा सम्पन्न शिविरबाट १७० जना महिला र १३० जना पुरुष गरि जम्मा ३०० जना लाभान्वित भएको स्वास्थ्य चौकी प्रमुख शिव हरि तिवारीले बताए । शिविरमा जेष्ठ नागरिक विशेषज्ञ डा. अनुपम उपाध्याय, नेत्र रोग विशेषज्ञ डा.पवन राज पटेल, बाल तथा शिशुरोग विशेषज्ञ डा. आनन्द रौनियार, स्त्री रोग विशेषज्ञ डा. नाज्दा , फिजिसियन डा. शैलेजानन्द भुरेर लगायतको टिमले आँखा तथा स्वास्थ्य परीक्षण गरेका थिए । वीरगंज महानगरपालिका वडा नं. १९ का कार्यवाहक अध्यक्ष…
Read More
सडक विभाग बाहिर काठमाडौं महानगरले थुपारिदियो धुलो

सडक विभाग बाहिर काठमाडौं महानगरले थुपारिदियो धुलो

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं बाहिरको सडकमा धुलो थुपारिदिएको छ । चक्रपथको कलंकी- महाराजगञ्ज सडक खण्ड निर्माण नहुँदा नागरिकले धुलोको प्रदूषण ब्यहोर्नुपरेको भन्दै महानगरको ब्रुमरले संकलन गरेको धुलो बबरमहलस्थित सडक विभाग बाहिर र मीनभवनस्थित डिभिजन सडक कार्यालय काठमाडौं बाहिर थुपारेको हो ।मेयर बालेन शाहले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई पायक पर्ने ठाउँमा धुलो थुपारेको फेसबुकमा लेखेका छन् । उनले शनिबार लेखेका छन्, ‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनुहुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु ।’ महानगरपालिकाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालका…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search