Skip to main content

Sarbocha Khabar

Advertisement

गोठमा आगलागी हुँदा बागलुङमा एक जनाको मृत्यु

काठमाडौँ, २७ असोज । बागलुङको गलकोट नगरपालिका-४ नुवाकोटको गोठमा आगलागी हुँदा राम बहादुर मल्ल ज्यान गएको छ।

गए राति भएको आगलागीमा मल्लको गोठ जलेर पूर्ण रूपमा नष्ट भएको छ। आगलागी भएको ठाउँमा पछि हेर्दा गोठ धनी मल्लको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

आगलागी हुँदा गोठ क्षति हुनुका साथै झन्डै चार लाख रुपैयाँ बराबरको क्षति भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Home
ताजा अपडेट
ट्रेन्डिङ
Search