Skip to main content

Sarbocha Khabar

Advertisement

Breaking news 3

पढ्न मन लाग्दैन, के गर्ने ? 

पढ्न मन लाग्दैन, के गर्ने ? 

पढ्न बस्यो । तर पढ्नै मन लाग्दैन । त्यस्तो किन हुन्छ होला ? मनलाई नियन्त्रण गर्न नसक्दा पढ्ने कुरा गाह्रो भइरहेको हुन्छ । यो समस्याको समाधानको उपाय के हो त ? त्यस्ता केही टिप्सहरू बारे चर्चा गरौँ ।    १) पढाइमा अवरोध गर्ने मोबाइलजस्ता चिजहरूलाई आफूभन्दा टाढा राख्ने ।  २) आफू बस्ने कोठामा सामानहरू जथाभाबी फालिएको हुनुहुँदैन । पढ्ने कोठा शान्त होस् ।  ३) ओछ्यानमा बसेर पढ्दा अल्छी लाग्छ । त्यसैले त्योभन्दा टाढा बसेर पढौँ ।  ४) आफूले पढ्ने विषयको समय सारणी बनाऔं ।  ५) एउटा समयमा एउटा विषय मात्र पढ्ने ।  ६) पढ्ने समयमा पढाइमा मात्र केन्द्रित हुने । अरू विषयमा…
Read More
पुटिन–किम वार्ताले नाटोलाई तनाव

पुटिन–किम वार्ताले नाटोलाई तनाव

उत्तर कोरियाका शासक किम जोग उन र रुसी राष्ट्रपति पुतीनका बिच १२ सेप्टेम्बर बिहान भेटवार्ता सम्पन्न भएको छ । नेता किम विशेष रेलमा चढी आज बिहानै रुसी सहर व्लादिवोस्तोक सहर पुगेका हुन् । सो रेलमा २० वटा बुलेट प्रुफ गाडीहरू पनि रहेको जानकारी हुन आएको छ ।  उत्तर कोरियाको हतियार र युद्ध सामग्रीसँग सम्बन्धित अफिसरहरू पनि सँगै यात्रामा रहेको जानकारी हुन आएको छ । सन् २०१९ पछि पहिलो पटक हुन लागेको यो वार्ताले दुवै देशको सम्बन्धमा सुधार हुने क्रिमलिनका प्रवक्ता डिमीट्री पेस्कोवले बताएका छन् ।   दुई देशको भेटवार्ता हतियार खरिदबिक्री हुनसक्ने भन्दै नाटोको लागि टाउको दुखाइको विषय बनेको छ ।…
Read More
पुँजीवादी आर्थिक सङ्कटको असफल प्रयास जी २० : भट्ट 

पुँजीवादी आर्थिक सङ्कटको असफल प्रयास जी २० : भट्ट 

काठमाडौँ । ब्राजिलका राष्ट्रपति लुला डा सिल्वालाई अध्यक्ष बनाउँदै जी २० समिट समापन भएको छ । यसका साथै आगामी वर्ष हुने जी २० समिटको आयोजना समेत ब्राजिलले गर्नेछ । भारतका राष्ट्रपति नरेन्द्र मोदीले संस्कृत भाषामा स्वस्ति अस्तु विश्यस्य ! अर्थात सम्पूर्ण विश्वमा आशा र शान्तिको सञ्चार होस् भन्दै जी २० समिटको समापन गरेका हुन् ।  जी २० को अध्यक्षको भूमिका ग्रहण गर्दै ब्राजिलका राष्ट्रपतिले ३ वटा विषयलाई प्राथमिकता दिने बताए–१) सामाजिक न्याय र भोकमरीका विरुद्ध लडाई २) दिगो विकास ३) संसारका संस्थानहरूमा परिवर्तन ।  के यस प्रकारको समिटले विश्वमा सामाजिक न्यायका पक्षमा काम गर्छ त ? यो विषयमा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search