Skip to main content

Sarbocha Khabar

Advertisement

Day: १४ फाल्गुन २०८२ १९:२६

देश परिवर्तनका लागी घन्टी छापमा मतदान गर्न चौरसियाको आग्रह

देश परिवर्तनका लागी घन्टी छापमा मतदान गर्न चौरसियाको आग्रह

१४फागुन,पर्सा । रामाकान्त चौरसियाको घरदैलो अभियान दिनप्रतिदिन प्रभावशाली बन्दै गएको छ। रास्ट्रिय स्वतन्त्र पार्टी पर्सा–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामाकान्त चौरसिया पकहाँमैनपुर वडा नम्बर–३ र ४ अन्तर्गत मतदातासँग प्रत्यक्ष भेटघाट, संवाद तथा घरदैलो गर्दै देश परिवर्तनको लागी घण्टी छापमा मतदान गर्न मतदाताहरु संग आग्रह गरेका छन्। स्थानीय टोलटोलमा पुगेर नागरिकका गुनासो, सुझाव र अपेक्षा सुन्दै उनले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणलाई आफ्नो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। घरदैलोका क्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिताले पकहाँमैनपुरमा चुनावी माहोल थप उत्साहपूर्ण बनेको देखिएको छ। वडा नम्बर–३ र ४ का विभिन्न टोलहरूमा पुगेर चौरसियाले जनतासँग प्रत्यक्ष संवाद गर्दै समृद्ध…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search