Skip to main content

Sarbocha Khabar

Advertisement

बिन्दबासिनी–५ प्रसौनीमा निःशुल्क दन्त शिविर सम्पन्न

Advertisement

बीरगंज ।
पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ५ मा रहेको श्री मसरुर पब्लिक आधारभुत विद्यालय प्रसौनीमा “सबैलाई प्रेम गर, कसैलाई घृणा नगर” भन्ने मुल नाराका साथ अहमदिया संघ नेपालले शुक्रवार निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ ।

मजलिस अनसारुलाह नेपाल र मजलुस खुद्दामुल अहमदिया नेपालको सहयोगमा सम्पन्न शिविरबाट ३२० जना लाभान्वित भएको आयोजक संस्थाले जनाएको छ ।

शिविरमा देश, बिदेश बाट आएका डा.मुकेश यादव, डा. मेलिना ताफिस,डा. राज कुमार ,डा. डिएगो सोयो, डा. बेनिता कोरो लगायत  डाक्टरहरुको टिम द्वारा दन्त परीक्षण गरेका हुन।

अहमदिया सँघ नेपालका अध्यक्ष कमरुल हुदाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बिन्दबासिनी गाउँपालिकाका प्रमुख प्रमोद तिवारी, विशिष्ट अतिथि साहिद साहब मुईन अहमद, बुद्धिजीवी, पत्रकार, स्थानीय लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search