Skip to main content

Sarbocha Khabar

Advertisement

Day: ३१ बैशाख २०८१ १९:०८

पोखरीयामा योजना शाखा प्रमुख पाण्डेले अग्रिम कमिशन असुल्दै

पोखरीयामा योजना शाखा प्रमुख पाण्डेले अग्रिम कमिशन असुल्दै

३१ बैशाख,वीरगंज । पाेखरिया नगरपालिकाका याेजना शाखा प्रमुख संजय पाण्डेले मेयर प्रधुन चाैहानलाई प्रभावमा पारेर याेजना बिक्री गरिरहेकाे सामाचार प्राप्त भएकाे छ । पाेखरिया नगरपालिकामा हालीमुहाली रहेका पाण्डेले विभिन्न ठेक्दारहरुसंग विकास निर्माणकाे याेजना उपलब्ध गराइदिने भन्दै अग्रिम कमिशन असुल्दै आएका छन् । समाचार स्राेतका अनुसार उनले एउटै याेजनाकाे लागि २/३ जना ठेक्दारसंग कमिशन वापतकाे रकम असुल्दै आएका छन् । याेजना कै लागि उनकाे अघिपछि दिनहुँ विभिन्न ठेक्दारहरु घुमिरहेकाे प्रत्यक्ष रुपमा देख्न सकिन्छ । तत्कालिन जिल्ला विकास समितिकाे जिन्सि शाखा प्रमुख हुँदादेखि नै ठेक्दारसंग सेटिङ मिलाउन माहिर मानिएका उनी पाेखरिया नगरपालिकामा त्यँही काम गर्दै आएका छन् । उनले जिल्ला विकास समितिकाे…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search