Sarbocha Khabar

Advertisement

कतारविरुद्ध नेपालका आसिफ शेखले बनाए अर्धशतक

Advertisement

१ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपमा कतारविरुद्धको खेलमा नेपालका आसिफ शेखले अर्धशतक पूरा गरेका छन् । ओपनर ब्याटर उनले ३९ बलमा ६ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

उनको अर्धशतक मद्दतमा नेपालले १३.४ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १२० रन बनाएको छ ।

नेपालका कुशल भुर्तेलले १२ र कप्तान रोहित पौडेलले १८ रन बनाएर आउट भए । आसिफलाई साथ दिइरहेका कुशल मल्ल भने ३५ रन बनाएर आउट भए । १८ बल खेलेका उनले ३ छक्का र २ चौकाको मद्दतमा ३५ रन बनाएका हुन् । आसिफ ५२ रन बनाएर आउट भएका छन् । अनलाईन खबर

प्रतिक्रिया दिनुहोस

राजनीति

रविको दाबी- प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको हुँ

रविको दाबी- प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको हुँ

२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू कानुन बमोजिमका सबै प्रक्रिया पूरा गरेर मात्रै...
राष्ट्रपति-जेनजी संवादमा सेनाले गर्नेछ सहजीकरण

राष्ट्रपति-जेनजी संवादमा सेनाले गर्नेछ सहजीकरण

२४ भदौ, काठमाडौं । काठमाडौंमा मंगलबार उत्पन्न तनावपूर्ण परिस्थितिलाई संवादको माध्यमबाटै हल गर्न नेपाली सेनाले जोड दिएको छ । सेनाक...
वीरगंजमा बृहत महिला सम्मेलन सम्पन्न, २५ महिला सम्मानित

वीरगंजमा बृहत महिला सम्मेलन सम्पन्न, २५ महिला सम्मानित

वीरगंज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलालाई समाज परिवर्तन र नेतृत्व लिन आत्मविश्वासी बन्न आह्वान गरेकी छन्। वीरगंज उद्य...
नेपाल र भारतबिचको सम्बन्धमा असर नपर्ने गरी पत्रकारिता गर्न कानुन मन्त्री चौरसियाको आग्रह

नेपाल र भारतबिचको सम्बन्धमा असर नपर्ने गरी पत्रकारिता गर्न कानुन मन्त्री चौरसियाको आग्रह

१४ भदौ,  बिरगंज कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले नेपाल र भारतबिचको सम्बन्धमा असर नपर्ने गरी पत्रकारिता गर्न...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search