Skip to main content

Sarbocha Khabar

Advertisement

Day: १६ श्रावण २०८१ २२:४४

केही सहकारीहरुको कारण जनताहरुमा निराशा : मन्त्री क्षेत्री

केही सहकारीहरुको कारण जनताहरुमा निराशा : मन्त्री क्षेत्री

वीरगंज । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साको आयोजनामा बुधवार मधेश प्रदेश सरकारको भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीलाई शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पूजन होटल वीरगंजमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री क्षेत्रीले नेपालको सहकारी क्षेत्रमा केही सहकारीको अक्रमण्यताको कारण जनतामा निराशा पैदा भएको चर्चा गर्दै गरिब, असहायले आफ्नो पेट काटेर जम्मा गरेको रकम केही सहकारीले डुबाउदा सदस्यहरुमा निराशा पैदा भएकोले त्यस्ता सहकारी र सहकारीका सञ्चालकहरुलाई कडा भन्दा कडा कारवाही हुने बताए । केही सहकारीहरुको ठगी प्रकरणमा संघिय गृह मन्त्रालयले कारवाही प्रक्रिया समेत अगाडि बढाएको बताउदै गलत गर्ने सहकारीहरुलाई दण्डित…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search