Skip to main content

Sarbocha Khabar

Advertisement

राष्ट्र बैङ्कको सम्बोधनपछि सेयर कारोबार बढ्ने अर्थमन्त्री डा.महतको दाबी

Advertisement

अर्थमन्त्री डा. प्रकाश शरण महतले  आइतबार बारा जिल्लामा आयोजित ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सञ्जीवनी बाटिकाको भवनको उद्घाटन गर्दै  ‘राष्ट्र बैङ्कबाट सम्बोधन भएपछि सेयर कारोबार बढ्ने’ विश्वास व्यक्त गरे। उनले भने  ‘अर्थतन्त्र बिस्तारै लयमा फर्किँदै छ ।’

 ‘विप्रेषण हाम्रो अर्थतन्त्रमा प्रवाह भइरहेको छ । उत्पादन र रोजगारी सिर्जना भयो भने राजश्व बढ्छ, राजश्व बढ्यो भने हामी विकास निर्माणमा लगानी गर्न सक्छौँ ।’
अर्थमन्त्री डा. महतले भने  , ‘विप्रेषण हाम्रो अर्थतन्त्रमा प्रवाह भइरहेको छ ।  उत्पादन र रोजगारी सिर्जना भयो भने राजश्व बढ्छ, राजश्व बढ्यो भने हामी विकास निर्माणमा लगानी गर्न सक्छौँ ।  पर्यटन आउन थालेका छन् । विदेशी विप्रेषणको प्रवाह पनि राम्रो छ । अब जग्गा कारोबार बिस्तारै बढ्छ । बैङ्किङ समस्या बिस्तारै िहड्छन् । राष्ट्र बैङ्कले कतिपय काम गर्न बाँकी छ ।’
त्यस्तै नेपाल  धितो पत्र बोर्ड (सेबोन)ले आयोजना गरेको वर्ल्ड इन्भेस्टर विक–२०२३ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री महतले

‘सेयर बजार अहिले तल झरेको छ, त्यसका विविध कारण रहेको र रेगुलेसन, माइक्रो म्यानेजमेन्टमा समस्या आएको’ उनले भने,- ‘यसको समाधान हुँदै जान्छ । सेयर बजारका लागि केही निर्णय चाडै आउँछ भन्ने मलाई विश्वास छ ।’

प्रतिक्रिया दिनुहोस

राजनीति

सरकारलाई सर्वोच्चको झट्का: निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध बदर

सरकारलाई सर्वोच्चको झट्का: निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध बदर

३० असार, काठमाडौं । सरकारी विज्ञापन निजी मिडियालाई निषेध गरेको सरकारी निर्णय सर्वोच्च अदालत द्वारा खारेज भएको छ । सर्वोच्च अदाल...
पत्रकारमाथि अश्लील टिप्पणी गर्ने मिश्रामाथि निवेदन दर्ता कारबाहीको माग

पत्रकारमाथि अश्लील टिप्पणी गर्ने मिश्रामाथि निवेदन दर्ता कारबाहीको माग

वीरगंज । सामाजिक सञ्जालमार्फत पत्रकारहरूप्रति अश्लील तथा अपमानजनक अभिव्यक्ति दिएको आरोपमा नेपाल पत्रकार महासंघ पर्साले हास्य कलाका...
४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो ः यातायात कार्यालय कलैया

४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो ः यातायात कार्यालय कलैया

वीरगंज २२ असार । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरुमा निमित्त प्रमुख चिन्तन आचार्य सँग सम्बन्धित एउटा पुरानो भिडियो सार्...
परवानीपुर गाउँपालिकाद्वारा ३६ करोड ६३ लाखको बजेट प्रस्तुत

परवानीपुर गाउँपालिकाद्वारा ३६ करोड ६३ लाखको बजेट प्रस्तुत

८असार बारा । बाराको परवानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ३६ करोड ६३ लाख १० हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search