Skip to main content

Sarbocha Khabar

Advertisement

आजको तरकारी तथा फलफूलको मूल्य, भेडे खुर्सानी ९० रुपैयाँ

Advertisement

काठमाडौँ, १७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार टनेल गोलभेँडा सानो ५२, गोलभेँडा सानो लोकल ४५, भारतीय गोलभेँडा ठुलो ४०, घिउ सिमी लोकल ६०, काउली स्थानीय ८० रुपैयाँ ,आलु रातो ५५, मुडे आलु रातो ५४, भारतीय आलु रातो ३४, लौका ४०, हरियो फर्सी ४०, घिरौँला ६० रुपैयाँ कायम भई कारोबार भइरहेको छ ।

त्यसै गरी डल्ले च्याउ प्रतिकेजी ३२० रुपैयाँ, बन्दा लोकल ६०, गाजर १२०, मूला सेतो ४०, भन्टा डल्लो ४०, भन्टा लाम्चो २०, मकै बोडी ८०, टाटे सिमी ५०, तितो करेला ५०, ब्रोकाउली २५०, कागती २००, भिण्डी ५०, न्यूरो ८०, रातो बन्दा ३५०, लोकल काँक्रो ६०, अदुवा प्रतिकेजी १६० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ४००, केरा दर्जन १५०, अनार ३८०, नासपती ९०, आभोकाडो २००, कालो अङ्गुर ४००, किवी २५०, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ १००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २५०, परवर ४०,गुन्द्रुक प्रतिकेजी २५०, मटर कोसा २५०, भारतीय प्याज सुकेको ७४, लसुन हरियो २५०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ९०, सरिफा २००, फूजी स्याउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, पुदिना ५००, अमला ६०, तोफु ११०, पिँडालु ६०, तामा ९०, चुकन्दर ७०, निबुवा ५०, बरेला ११०, कन्य च्याउ ९०, तने बोडी प्रतिकेजी ८० रूपैयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सरकारलाई सर्वोच्चको झट्का: निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध बदर

सरकारलाई सर्वोच्चको झट्का: निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध बदर

३० असार, काठमाडौं । सरकारी विज्ञापन निजी मिडियालाई निषेध गरेको सरकारी निर्णय सर्वोच्च अदालत द्वारा खारेज भएको छ । सर्वोच्च अदाल...
पत्रकारमाथि अश्लील टिप्पणी गर्ने मिश्रामाथि निवेदन दर्ता कारबाहीको माग

पत्रकारमाथि अश्लील टिप्पणी गर्ने मिश्रामाथि निवेदन दर्ता कारबाहीको माग

वीरगंज । सामाजिक सञ्जालमार्फत पत्रकारहरूप्रति अश्लील तथा अपमानजनक अभिव्यक्ति दिएको आरोपमा नेपाल पत्रकार महासंघ पर्साले हास्य कलाका...
४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो ः यातायात कार्यालय कलैया

४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो ः यातायात कार्यालय कलैया

वीरगंज २२ असार । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरुमा निमित्त प्रमुख चिन्तन आचार्य सँग सम्बन्धित एउटा पुरानो भिडियो सार्...
परवानीपुर गाउँपालिकाद्वारा ३६ करोड ६३ लाखको बजेट प्रस्तुत

परवानीपुर गाउँपालिकाद्वारा ३६ करोड ६३ लाखको बजेट प्रस्तुत

८असार बारा । बाराको परवानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ३६ करोड ६३ लाख १० हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search